Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाल क्षयरोग निवारण संस्थाका नव निर्वाचित पदाधिकारी एवं सदस्यलाई बधाई सहित सम्मान
    समाचार

    नेपाल क्षयरोग निवारण संस्थाका नव निर्वाचित पदाधिकारी एवं सदस्यलाई बधाई सहित सम्मान

    Syangja SandeshBy Syangja SandeshApril 23, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ बैशाख । नेपाल क्षयरोग निवारण संस्था स्याङ्जाले नव निर्वाचित केन्द्रिय कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई बधाई एवम् सम्मान गरेको छ ।

    स्याङ्जा सदरमुकाममा भएको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष देबेन्द्रबहादुर प्रधानले स्याङ्जामा क्षयरोग निवारण सम्बन्धी परियोजना संचालनका लागि पहल गर्ने बताउनुभयो । उहाले आफनो कार्यकालमा ५ जिल्लामा शाखा विस्तार गर्ने बताउनुभयो । सरकारी निकायले क्षयरोग निवारण संस्थालाई साझेदारी संस्थाका रुपमा सहयोग गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रmममा निवर्तमान अध्यक्ष मदन काजी श्रेष्ठ , केन्द्रिय सहमहासचिब हीरादेवी शर्मा, केन्द्रिय सदस्य केशवराज भण्डारी, कास्की अध्यक्ष शंकरनाथ कोइराला, दाङ्का अध्यक्ष खिमलाल डांगी, कास्कीका सभापति माधब पराजुली, नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघ स्याङ्जाका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, संस्थापक सदस्य एवम् रेडक्रसका पूर्वकेन्द्रिय सदस्य चन्द्रमणि पौडेल, आजिवन सदस्य धर्मराज गुरुङ , महिला नेतृ मखमलि श्रेष्ठ, स्याङ्जाका निवर्तमान उपसभापति ख्यामनारायण पराजुलीे शुभकामना मन्तव्य सहित नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई सहित सम्मान गर्नुभएको थियो ।

    नेपाल क्षयरोग निवारण संस्था स्याङ्जाका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति ख्याम्नाारायण अधिकारीले स्वागत, सहसचिव इश्वरबन्धु कोइरालाले धन्यवाद एवम् सचीव युग नारायण श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

    एक महिनाअघि काठमाण्डौंमा सम्पन्न क्षयरोग निवारण संस्थाको केन्द्रिय महाधिशेनले स्याङ्जाका हीरादेवी शर्मालाई सहमहासचिवमा निर्वाचित हुनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.