Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 25
    Trending
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान
    राजनीति

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    Syangja SandeshBy Syangja SandeshApril 23, 2025Updated:April 23, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जाले ५ जना अग्रज नेताहरुलाई सम्मान गरेको छ । कम्युनिष्ट आन्दोलनदेखि हालसम्म निरन्तर क्रियाशिल नेताहरुलाई सम्मान गरेको हो ।

    कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसर पारेर मंगलबार एमाले स्याङ्जाले जिल्लाका अग्रज कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको हो । नेकपा एमालेले पार्टी कार्यालयमा आयोजित ७६ औं स्थापना दिवसका अवसर पारेर पार्टीको राजनीतिमा अमूल्य योगदान गर्नुभएका भन्दै अगुवा नेताहरुलाई सम्मान गरेको जनाएको छ ।

    सम्मान पाउनु हुनेमा वालिङ नगरपालिका निवासी चक्रबहादुर पराजुली, पुतलीबजार नगरपालिका निवासी द्धय ध्रुव अधिकारी र रामबहादुर थापा, गल्याङ नगरपालिका निवासी ढाकाराम अर्याल र चापाकोट नगरपालिका निवासी इन्दिरा विश्वकर्मा रहनु भएको छ । उहाँहरु सबैलाई अबिर, माला, दोसल्ला सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

    कार्यक्रममा जिल्ला इन्चार्ज सीता सुन्दास, केन्द्रीय सदस्य सीमा क्षेत्री, महेन्द्र थापा मगर, नारायण मरासिनी, चक्रबहादुर पराजुली, सुर्यप्रसाद गैह्रे लगायतका बक्ताहरुले बैशाख ९ गते कम्युनिष्ट पार्टीहरुको उत्सवको दिन रहेको बताउनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.