Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सम्पन्न
    पुतलीबजार नगरपालिका

    मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सम्पन्न

    Syangja SandeshBy Syangja SandeshApril 23, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ बैशाख । पुतलीबजार नगरपालिकामा मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम सम्पन्न भएको छ ।

    पुतलीबजार नगरपालिकाको न्यायिक समितिको आयोजनामा सो तालिम बैशाख २ गते देखी सञ्चालन भएको थियो । तालिमको समापन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले देवानी प्रकृतिका विवादलाई दुबैको पक्षमा हुनेगरी मिलापत्र गराउदा आफसी सदभाव कायम रहने बताउदै यस्ता कार्यलाई प्रोत्साहन गर्नु पर्ने बताउनुभयो । घर गाउका विवाद गाउघरमै मिलाउन पाउदा सहज हुनेमा उहाले जोड दिनुभयो ।

    कार्यक्रममा सहभागीका तर्फबाट भीम कुमारी उपाध्याय र दोलराज पौडेल लगायतले तालिमका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । तालिममा सीता काफ्ले, गंगाधर खनाल, दिवाकर थापा, पुर्ण परियार, सृजना लामिछाने, दिर्घजीवी मरासीनी लगायतले प्रशिक्षण दिनुभएको थियो ।

    नगर उप प्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यायिक सहजकर्ता सृजना लामिछानेले संचालन गर्नुभएको थियो । .तालिममा २६ जना सहभागी रहेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.