Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 13
    Trending
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    पुतलीबजार नगरपालिका

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    Syangja SandeshBy Syangja SandeshMay 8, 2025Updated:May 8, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १० को आयोजना र वडा महिला संजालको ब्यवस्थापनमा वडाभित्रका महिलाहरुका लागि मादल बजाउन सिकाउने तालिम बुधवारदेखि सुरु भएको छ ।

    तालिमको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले महिलाहरुका सीप विकास गर्ने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो । नेपालीहरुको महत्वपूर्ण वाद्यवाधकका रुपमा रहेको मादलको मोैलिक सांस्कृतिक पक्षको महत्व धेरै रहेको उहाले भन्नुभयो ।

    हरेक चाडवाड, पर्व, मनारंजन तथा उत्सवमा समेत मादलको उपयोगिता बढ्दै गएकाले मादल बजाउन जान्नु सबैका लागि आवश्यक रहेकोले नगरपालिकाका अधिकांश वडाहरुले मादल बजाउन सिकाउने तालिम हुदै आएको उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।
    महिला दिदीवहीनीका माग बमोजिम उपलब्ध गराउदै आएको तालिमको सही सदुपयोग गर्दै सिक्न समेत उहाले सहभागिलाई सुझाव दिनुभयो ।

    कार्यक्रममा कार्यपालिका सदस्य एशोदा अर्याल, पत्रकार भवानी अधिकारी, वडा महिला संजालका अध्यक्ष सुषमा श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    वडा अध्यक्ष अग्नीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव सचित्रा देवकोटाले गर्नुभएको थियो । पाँच दिने सो तालिममा विनोद घताने र सफल सापकोटाले प्रशिक्षण दिनुहुने भएको छ ।

    तालिममा वडाभित्रका २२ वटा टोलविकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागि छन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025

    लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु

    May 11, 2025

    खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा

    May 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.