Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लोकतान्त्रिक यातायात ब्यवासायी संघ स्याङ्जामा दिपेन्द्र क्षेत्री निर्वाचित
    पुतलीबजार नगरपालिका

    लोकतान्त्रिक यातायात ब्यवासायी संघ स्याङ्जामा दिपेन्द्र क्षेत्री निर्वाचित

    Syangja SandeshBy Syangja SandeshJanuary 21, 2025Updated:January 21, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ माघ । नेपाली कांग्रेस शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात ब्यवासायी संघ स्याङ्जाको प्रथम अधिवेशनले दिपेन्द्र क्षेत्री केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा बिजय मल्ल, सचिवमा बिमल अर्याल, कोषाध्यक्षमा मनु एसके, सहसचिवमा मेखराज गुरुङ, सहकोषाध्यक्षमा दिल्ली भट्टराई निर्वाचित हुनु भएको हो । यसैगरी, सदस्यहरुमा प्रकाश पंगेनी, मुहम्मत सुकुरअली, नरबहादुर गोदार, रम्जम मिया, भूमिलाल शर्मा, दिपेन्द्र श्रेष्ठ निर्वाचित भएको निर्वाचन समिति संयोजक ध्रुवबन्धु पौडेलले जानकारी दिनुभयो ।

    अधिवेशनको सोमबार उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले शुभेच्छुक संस्थाको मान्यता प्राप्त यातायात ब्यवसायीका समस्या, पिरमर्कालाई पार्टीले सहकार्य गर्दै यस क्षेत्रभित्र रहेका समस्या समाधान गर्ने बताउनुभयो । उहाले ब्यवसायीका हक, हित र अधिकार र आ आफना ब्यवसायप्रति जिम्मेवार र मर्यादिन भई काम गर्न सुझाव दिनुभयो । यातायात ब्यवसायीसंगै कर्यौ ब्यक्तिका जीवन जोडिएको जनाउदै यसतर्फ चनाखो र सुझबुझका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यवाहक सभापति केदार काफले, निवर्तमान प्रदेश सांसद भागवतप्रकाश मल्ल, महासमिति सदस्यहरु छायाराम खनाल, भरत लम्साल, गोविन्दबहादुर रानाभाट, महाधिवेशन प्रतिनिधी महेन्द्र श्रेष्ठ, स्याङ्जा गण्डकी यातायात प्रा.लिका अध्यक्ष भानुभक्त बराल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    गण्डकी प्रदेश अध्यक्ष महेश बहादुर थापा गणेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कोषाध्यक्ष बाबुराम घिमिरेले स्वागत एवं सचिव मेघराज त्रिपाठीले संचालन गर्नुभएको थियो । यसैगरी, नवनिर्वाचित पदाधिकारी सहित सदस्यहलाई संयोजक पौडेलले सपथ ग्रहण गराउनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.