Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कृति लोकार्पण सहित अक्षयकोष घोषणा
    गल्याङ् नगरपालिका

    कृति लोकार्पण सहित अक्षयकोष घोषणा

    Syangja SandeshBy Syangja SandeshDecember 8, 2024Updated:December 9, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २३ मंसिर । स्याङ्जाको साहित्यिक कृति लोकार्पण तथा अक्षयकोष घोषणा भएको छ ।

    नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष, गल्याङ नगरपालिका( ११, दिमिक, कुमाल्दी, स्याङ्जाको आयोजनामा शनिबार गल्याङ( ११ स्थित स्वर्गीय नारायणप्रसाद ज्ञवालीको निवासमा कोषको पहिलो कार्यक्रममा ती कार्य गरिएका हुन ।

    अनौपचारिक रूपमा आयोजना गरिएको कृति लोकार्पण तथा अक्षयकोष घोषणा कार्यक्रममा स्वर्गीय नारायणप्रसाद ज्ञवालीद्वारा लेखिएका अनि मिलन समीरद्वारा सम्पादन गरिएका संस्मरण र नियात्राहरुको कृति ती दिनहरुको लोकार्पण समारोहमा समुपस्थित सम्पूर्ण परिवारजन, आफन्त, इष्टमित्र एवम साहित्यकार महानुभावहरुद्वारा संयुक्त रूपमा गरिएको थियोे ।

    समारोहमा स्वर्गीय नारायणप्रसाद ज्ञवालीको स्मृतिमा उहाँको परिवारजनको तर्फबाट हरेक वर्ष नारायणप्रसाद ज्ञवालीको पुण्य तिथि अर्थात् नारायणप्रसाद ज्ञवाली स्मृति दिवसको सन्दर्भ पारेर राष्ट्रियस्तरका साहित्यकारहरुमध्ये एक जनालाई नगद राशि रु। २५ हजार ५ सय २५ र( सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गर्नेगरि नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष( २०८१ को घोषणा गरिएको थियोे ।

    साथै उक्त पुरस्कार २०८२ सालको नारायणप्रसाद ज्ञवालीको दोस्रो वार्षिक पुण्य तिथि अर्थात उहाँको स्मृति दिवसको अवसरमा प्रदान गरिने भएको छ । समारोहमा नारायणप्रसाद ज्ञवालीको व्यक्तित्वको बारेमा उहाँका सहकर्मी अग्रज कवि चण्डिकाप्रसाद भट्टराईद्वारा मन्तव्य प्रस्तुत गरिएको थियोे ।

    लोकार्पण गरिएको कृतिको सन्दर्भमा केन्द्रित रहेर युवा स्रष्टा सागर काफ्लेद्वारा समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे ।
    कार्यक्रमको सहजीकरण युवाकवि मिलन समीरद्वारा गरिएको थियोे ।

    कार्यक्रममा साहित्यकार व्यक्तित्वहरु चण्डिकाप्रसाद भट्टराई, तोरणराज बस्याल, गुरुप्रसाद ढकाल, लोकहरि पाण्डेय क्षितिज, प्रेमबन्धु सुवेदी, ढालबहादुर के।सी।,अनन्त अर्याल, मदनकुमार पौडेल, लेखनाथ चापागाईं, रामप्रकाश उपाध्याय, मदनप्रसाद ज्ञवाली, विष्णुप्रसाद अधिकारी, लीलाराम ज्ञवाली आदिद्वारा आफ्ना उत्कृष्ट रचनाहरुको वाचन तथा नारायणप्रसाद ज्ञवालीको व्यक्तित्वको बारेमा प्रकाश पारिएको थियोे ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.