Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    पुतलीबजार नगरपालिका

    कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान

    Syangja SandeshBy Syangja SandeshMay 10, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ बैशाख । पुतलीबजार नगरपालिका ९ स्थित कोल्मा बराहचौर माध्यमिक बिद्यालयमा अध्ययरत बिद्यार्थीलाई कापी, कलम सहित शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

    बिद्यालयका संस्थापक र बराहकालिका लोककल्याणकारी संस्था स्याङ्जाको संयुक्त आयोजनामा शैक्षिक सामाग्री प्रदान गरिएको हो । बिद्यालयका संस्थापक भूपूसहायक मन्त्री एवं संस्थापक खडगबहादुर गुरुङ्का छोरा अर्जुन गुरुङले र बराहकालिका लोककल्याणकारी संस्थाका संरक्षक एवं गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले बिद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको थियो ।

    संस्थापक गुरुङ् परिवारले प्रारम्भिक बालविकास देखि ७ कक्षासम्म र पूर्वमन्त्री श्रेष्ठले कक्षा ७ देखि १२ सम्म अध्ययरत छात्र÷छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको जानकारी दिनुभयो । पूर्वमन्त्री श्रेष्ठले सामुदायिक बिद्यालयमा अध्ययरत असहाय, विपन्न तथा गरिब अल्पसंख्यक समुदायका बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराउदै आएको जनाउदै यस्ता अभियान अन्य बिद्यालयमा पनि संचालन गर्ने जानकारी दिनुभयो । यसरी उपलब्ध गराइएका शैक्षिक सामाग्रीबाट बालबालिकालाई राहत पुग्नुका साथै सकारात्मक प्रभाव परेको जनाउनुभयो । शिशुदेखि कक्षा १२ सम्म अध्ययरत करिब एक सय ५० जना बिद्यार्थी अध्ययनरत छन् ।

    कार्यक्रममा गण्डकी प्रदेशका पूवंसांसद भागवतप्रकाश मल्ल, युवा नेताहरु इन्द्रबहादुर गोदार, रामचन्द्र रेग्मी, अर्जुन गुरुङ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर भुजेल, प्रधानाध्यापक बिजयकुमार चौधरी लगायतले सामुदायिक बिद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराउने दुबै सहयोगदाताप्रति धन्यवाद दिदै यस्ता सहयोगले बालबालिकाको अध्ययन लगायतका क्रियाकलापमा थप सहयोग पुग्नेमा जोड दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.