Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गैसस महासंघ स्याङ्जाको बार्षिक साधारणसभा संगै अभिमूखीकरण कार्यक्रम
    पुतलीबजार नगरपालिका

    गैसस महासंघ स्याङ्जाको बार्षिक साधारणसभा संगै अभिमूखीकरण कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshFebruary 5, 2025Updated:February 5, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ माघ । गैरसरकारी संस्था महासंघ स्याङ्जाको १९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सभाको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले गैरसरकारी संस्था राज्यका सहयोगी संस्था भएको बताउनुभयो । गैरसरकारी संस्थासंग सहकार्य र समन्वय गर्दे पुतलीबजार नगरपालिकाले काम गर्दै आएको र आउदा दिनमा पनि सहकार्यलाई निरन्तरता दिईने उहाले भन्नुभयो ।

    कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेश सहइन्चार्ज भुवन पराजुली, प्रदेश कार्यवाहक अध्यक्ष पदमराज पहारी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका उपसचिव रमेश गोदार, अपांग समाज गण्डकी प्रदेश सदस्य युवराज पराजुली लगायतले गैरसरकारी संस्थाको अवस्थाका बारेमा जानकारी गराउदै संस्थाहरुले आ आाफना जिम्मेवारी, कर्तब्य र उदेश्य बमोजिम काम गर्नु पर्नेमा जोड दिनुभयो ।

    गैसस महासंघ स्याङजाका अध्यक्ष गोविन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमका उपाध्यक्ष मिनबहादुर थापाले स्वागत एवं सचिव एकेनारायण शर्माले संचालन गर्नुभएको थियो ।

    यसैगरी, आपसी सहयोग केन्द्र स्याङ्जाका निर्देशक हरिप्रसाद ढकालले कार्यपत्र पस्तुत गर्नुभएको थियो । गैससका बारेमा नागरिक संघ संस्थाहरुलाई अभिमूखीकरण तालिम समेतको आयोजना गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.