Browsing: स्याङजा बिशेष

स्याङ्जा ३१ बैशाख । पत्रकार रोशन लामिछानेलाई पितृ शोक परेको छ । पत्रकार महासंघ स्याङ्जाका केन्द्रीय पार्षद लामिछानेका बुवा झलकनारायण…

स्याङ्जा ३० बैशाख । गण्डकी प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सरस्वती तिवारीले तीन तहको सरकारसंग समन्वय गरेर विकास निर्माण…

स्याङ्जा ३० बैशाख । आर्थिक मन्दीलाई मध्यनजर गर्दै पुतलीबजार नगरपालिकाले अबदेखि अत्यावश्यक बाहेकका तालिम, सेमिनार, गोष्ठी, क्षमता विकास, अभिमूखीकरण जस्ता…

स्याङ्जा २८ बैशाख । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मनसुनजन्य विपदबाट प्रभावित परिवार र डेंगु रोग नियन्त्रण बारेमा सबैले…

स्याङ्जा २६ बैशाख । अव, स्थानीयपालिकाबाटै श्रमस्वीकृती सेवा लिन सकिने भएको छ ।स्याङ्जाका दुई नगरपालिकाले श्रमस्वीकृती सेवा उपलब्ध गराउने कार्यको…

स्याङ्जा २६ वैशाख । वालिङ नगरपालिकाबाट श्रम स्वीकृत दिन शुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटै…

स्याङ्जा २२ बैशाख । नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्ट्क एसिसियसन (नेभ्ला) स्याङ्जाले हरिनास गाउँपालिका ६ स्थित दग्दीमा पशु स्वास्थ परिक्षण शिविरको…

स्याङ्जा २२ बैशाख । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण…

स्याङ्जा २१ बैशाख । उपभोक्ता र ब्यवसायीका हक, हित र अधिकार संरक्षण गर्ने उदेश्यले पुतलीबजार नगरपालिका स्तरीय उपभोक्ता हित संरक्षण…

स्याङ्जा २१ बैशाख । नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ मन्त्री बन्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उहालाई कानुन…

स्याङ्जा २० बैशाख । आगलागीका कारण मृत्यु भएका कालीगण्डकी गाउँपालिकाका इन्द्र थापाको परिवारलाई स्थानीय पालिकाले एक लाख रुपैंया आर्थिक सहयोग…

स्याङ्जा २० बैशाख । राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेश कार्यालयले अपांगता सम्बन्धी हालसम्म भए गरेका सेवा सुबिधाका बारेमा जानकारी…

स्याङ्जा, २० बैशाख । ईलाका प्रशासन कार्यालय वालिङले मंगलबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ । कार्यालय स्थापनाको झण्डै २३…

स्याङ्जा १८ बैशाख । नेकपा निकट नेपाल टे«ड युनियन महासंघ जिफन्ट पुतलीबजार नगरकमिटि स्याङ्जाले सोमबार १ सय ३४औँ मजदुर दिवस…