स्याङ्जा १६ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले संस्थापक नेता बीपी कोइरालाका बिचार र आदर्श आज पनि…
Browsing: स्याङजा बिशेष
स्याङ्जा १६ पुस । स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघ यतीबेला आठौं वालिङ महोत्सव २०८० को तयारीमा जुटेको छ । सातौ…
स्याङ्जा १६ पुस । नेपाली कांग्रेसले आज (सोमबार) ४८ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । यसै सन्दर्भमा…
स्याङ्जा १६ पुस । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान…
स्याङ्जा १५ पुस । आज पुस १५ एवम तमू ल्होसार । आजका दिनलाई नेपालभर विशेष दिनका रुपमा मनाउने गरिन्छ ।…
स्याङ्जा १४ पुस । पुतलीबजार नगरपालिका १४ लामागे स्थित पञ्चमूखी बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं बार्षिक साधारणसभा…
स्याङ्जा १३ पुस । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले मुद्धा अभियोजनमा समस्या देखिएको बताउदै यसलाई सुधार्नुपर्ने बताउनुभयो…
स्याङ्जा ११ पुस । धर्म र बिज्ञान बिषयमा कालीगण्डकी नदी किनारमा २ दिने सेमिनार गरिएको छ। मंगलबार र बुधवार आयोजित…
स्याङ्जा ११ पुस । स्याङ्जामा जारी जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि पुतलीबजार नगरपालिकाले जितेकोे छ…
स्याङ्जा ९ पुस । आज डिसेम्बर २५ क्रिसमस डे । नेपाल सहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आजको दिनलाई पर्वका रुपमा मनाउँदैछन्…
स्याङ्जा ८ पुस । बन क्षेत्रको व्यवस्थापन, मानव र वन्यजन्तु बीचको द्वन्द व्यवस्थापन, वातावरणमैत्री उत्पादन, जलश्रोत, जलवायु परिवत{न लगाएतका विषयमा…
स्याङ्जा ८ पुस । पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मानद्वारा यसवष{ स्याङ्जाको मालुंगा धाङलिङका प्रा.डा जगदिश चन्द्र भण्डारी सम्मानित हुनुहुने…
स्याङ्जा ८ पुस । वालिङ नगरपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पूर्णमृत भवानी माध्यमिक विद्यालयले उपाधि जितेको छ ।…
स्याङ्जा ७ पुस । सातसय कोल्मा बहाकोट सम्पर्क मंचको आयोजनामा पुतलीबजार नगरपालिका ९ कोल्मामा जारी राष्ट्रियस्तरको क्रस कन्ट्री दौड प्रतियोगिता…
स्याङ्जा ७ पुस । पुतलीबजार नगरपालिका ३ स्थित टिम सहयात्री पार्टी प्रा.लि. को चौथो साधारणसभा तथा दोश्रो अधिवेशन शनिवार सहयात्री…