स्याङ्जा १३ असार । आँधिखोला गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२÷८३ का लागी नीति तथा कार्यक्रम र बजेट १७ औं गाउँसभामा…
Browsing: स्याङजा बिशेष
स्याङ्जा १३ असार । विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुवरले १७ औं गाउँसभामा प्रस्तुत आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित मङ्गलबार…
स्याजा १३ असार । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम र यसका गतिबिधिका बारेमा जानकारी गराउने उदेश्यले सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी संचारकर्मीहरुसंग…
स्याङ्जा १३ असार । पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग तथा स्याङजा स्रष्टा सदनको आयोजनामा स्याङ्जाको लोक संस्कृति संरक्षणमा कलाकारको भूमिका बिषयक…
स्याङजा १३ असार । गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन ६ देखि ८ गतेसम्म अर्थात् जुलाई २२ देखि…
स्याङ्जा ८ असार । पुतलीबजार नगरपालिका ७ ठूलाडिही स्थित जनता माध्यमिक बिद्यालयमा खुमा अर्याल फाउण्डेशनले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण र…
स्याङ्जा ८ असार । नेकपा एकिकृत समाजवादी स्याङ्जाको नवौं जिल्ला अधिवेशनले शंकरध्वज कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।…
स्याङ्जा ७ असार । नेपाली कांग्रेसका नेता एवं चापाकोट नगरपालिकाका पूर्वनगरप्रमुख शिवकुमार गिरीको पुण्यतिथी पारेर दिपप्रज्वलन सहित स्मृतिसभाको आयोजना गरिएको…
स्याङ्जा ७ असार । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवल्दार युवराज तिमिल्सिना उत्कृष्ट प्रदेश प्रहरी घोषित हुनु भएको छ…
स्याङ्जा ७ असार । पुतलीबजार नगरपालिकाको १७ औं नगर सभा शनिवारदेखि सुरु भएको छ । पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा…
स्याङ्जा ६ असार । स्याङ्जामा एकल लोक गायन प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम गरिएको छ । गायनसंगै पुतलीबजार नगरपालिकाभित्रका ३…
स्याङ्जा ५ असार । चालिस वर्षीया एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा २७ बर्षिय सूर्य मिजार पक्राउ परेका छन् ।…
स्याङ्जा ५ असार । पुतलीबजार नगरपालिकामा दलित तथा सिमान्तकृत वर्गको अधिकार सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । सो…
स्याङ्जा ५ असार । स्याङ्जा प्रहरीले ३३ दिनमा ४२ जना फरार अभियुक्त पक्राउ गरेको छ । जेठ महिना र असार…
स्याङ्जा २ असार । वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रेले विकास एवं समृद्धीकोलागि पत्रकारको भूमिका उल्लेख्य रहने बताउनुभएको छ ।…