Browsing: वालिङ् नगरपालिका

नेपालका लागि अष्टे«लियन राजदुत फेलिसिटी भोल्कले महिलालाई सक्षम बनाउन सके मात्र स्थानीय सरकार सफल हुने बताउनुभएको छ । महिला सक्षम र आर्थिक रुपमा बलियो बनाउन नितिगत ब्यवस्था गरिनुपर्नेमा उहाले जोड दिनुभयो ।

वालिङ् नगरपालिका १० का शिरि पंगेनीको उपचारका लागि उनका परिवारले सहयोगको याचना गर्नुभएको छ ।
१८ बर्षिय छोरा शिशिरलाई रक्तक्यान्सर पुष्टी भएको र उपचारका लागि लाखौं रुपैंया लाग्ने भएकाले उहाका बुवा रामु पंगेनीले सहयोगी मनहरुसंग सहयोगको याचना गर्नुभएको हो ।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पशुजन्य उत्पादनको वृद्धिबिना समृद्धि संभव नभएको बताउनुभएको छ ।

वालिङ नगरपालिकाले आ।व।२०७९÷०८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १२ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाको आ।व।२०७९÷०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय,प्रदेश र स्थानीय सरकारको गरी कुल ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट नगर उपप्रमुख तिवारीले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

बिहिबार नगरसभामा प्रस्तुत बजेटको ४५।८ प्रतिशत चालुतर्फ तथा ५४।२ प्रतिशत पूँजीगत तर्फ रहेको छ ।

स्याङ्जा ८ असार । स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार वालिङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण…

दिगो बिकासको लक्ष्यका स्थानिकीकरण अन्र्तगत वालिङ्मा हरित पुनःउत्थान परियोजना लागु गरिएको छ।
वालिङ् नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक साझेदारी सहित दियालो संस्थाको व्यवस्थापनमा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको हो।

वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तरगत हरित पुनःउत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको छ ।

स्याङ्जा ४ जेठ । वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण र उपप्रमुखमा नेपाली कांग्रेसका कविता तिवारी ९गैह्रे० निर्वाचित हुनु…

स्याङ्जा २७ बैशाख । वालिङ नगरपालिकाका प्रमुख पदका उम्मेदवार एवं निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङको विकासमा बाधक बन्नेहरुलाई नागरिकले…

स्याङ्जा ११ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गल्याङ नगरपालिका ६, पिडिखोला मजुवा…

स्याङ्जा ९ बैशाख । नेकपा एमालेले वालिङ् नगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ।वालिङ् नगरपालिकाको प्रमुखमा कृष्ण खाँण र उपप्रमुखमा खगिसरा थापालाई…

स्याङ्जा १९ चैत । कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँव्यशाय शुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको…