Browsing: वालिङ् नगरपालिका

स्याङ्जा ८ असोज । लियो क्लव अफ वालिङ्द्धारा आयोजित वालिङमा शनिवार सम्पन्न मिनि म्याराथन प्रतियोगितामा स्याङ्जाका सुजन क्षेत्री र महिलातर्फ…

स्याङ्जा ३ असोज । बिभिन्न कारणबाट रोजगारी गुमाएका र नयाँ व्यशाय शुरु गर्न चाहानेवालिङका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको…

स्याङ्जा ३१ भदौ । स्वास्थ्य मन्त्रालयले वालिङ नगरपालिका स्थित डायलायसिस सेन्टरका लागि ४ वटा मेशिन उपलब्ध गराएको छ। वालिङ् नगरपालिकाको…

स्याङ्जा, २७ भदौ । मुक्तिनाथ विकास बैंकको वालिङ शाखाले शाखामा आबद्ध महिला सदस्यलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले…

स्याङ्जा १९ भदौ । युवा कवि मिलन समिरद्धरा लिखित कविता संग्रह लोकार्पण गरिएको छ । वालिङमा आयोजित कार्यक्रममा काव्य लोकार्पण…

राष्ट्रिय मगर संघ स्याङ्जाको सभापतिमा विष्णुबहादुर मर्साङ्गी निर्विरोध निर्वाचित हुनु भएको छ ।

वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ । वालिङ नगरपालिका काकृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएकाछन् । कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र महत्वका बारेमा खुलेर बहस गरेका थिए ।

आचार्य श्री बालबृष्णको महाराजको ५० औा जन्मदिन तथा जडीबुटी दिवसको अवसरमा वालिङमा रक्तदान गरिएको छ । पतञ्जली योग समितिको आयोजनामा रक्तदान गरिएको हो ।

असारको अन्तिमदिनसम्म स्याङजामा ८० प्रतिशत खेतमा रोपाईं सकिएको छ। रोपाईं हुने कुल क्षेत्रफलमध्ये अब २० प्रतिशत भूभागमा भने रोपाई हुन बाँकी छ।

वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री तथा बिउबिजन बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजारहरु अन्य सामाग्री बितरण गरिएको नगरपालिकाले जनाएको छ ।