स्याङ्जा १९ भदौ । लोग्नेको कुटाईबाट गम्भीर घाईते बनेकी ४२ बर्षिया मन्जु दमैको उपचारका क्रममा मृत्यु भएको छ। पुतलीबजार नगरपालिका…
Browsing: पुतलीबजार नगरपालिका
स्याङ्जा १६ स्याङ्जा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहयोग तथा गैरसरकारी संस्था महासंघको समन्वयमा सार्वजनिक…
स्याङ्जा १६ भदौ । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय स्याङ्जाले १५ औं पुस्तकालय दिवस वक्तृत्वकला गरी मनाएको छ । पढौं, पढाऔं,…
हरितालिका तीजको अवसर पारेर नेपाली कांग्रेस पुतलीबजार नगर कार्य समितिले महिलालाई दर खुवाउने सहित सम्मान कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले पद प्राप्तिका लागि मात्र राजनीति गर्न नहुने बताउनु भएको छ ।
नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ ।
निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावलीलाई बैद्यानिकता दिने उदेश्यले दावी बिरोध गर्न सुचित गरेको छ।
नजिकिदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै ब्यूटि पार्लर एसोसिएसन स्याङ्जाले दर खुवाउने सहित शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम कार्यक्रम गरेको छ
स्याङ्जाका नेवार समुदायले बाघ जात्रा देखाएका छन्। जनैपूर्णिमाको अघिल्लो दिनदेखि मनाउदै आएका बिभिन्न जात्रा मध्ये अन्तिम दिनमा देखाईने बाघ जात्रा हो। यो प्रायजसो ः कृष्णाजन्माष्टमीका दिन देखाउने गरिन्छ।
स्याङ्जामा जिल्ला स्तरीय भलिवल रेफ्री तालिम सुरु भएको छ। यहाँका खेलाडीलाई भलिवल खेल सम्बन्धी पूर्ण जानकार गराउने उदेश्यले प्रशिक्षण तालिम गरिएको हो।
जिल्ला प्रहरी कार्यालयद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत काजीमान हरिटीका माध्यमिक विद्यालयमा लागु औषध सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विद्यालयमा पुगेर सचेतना कार्यक्रम गरेको हो ।
पुतलीबजार नगरपालिका ३ स्थित सहयात्री को अपरेटिभ लिमिटेड स्याङ्जाको ११ औं बार्षिकोत्सव अवसर पारेर सपिङ ब्याग अर्थात ( किनमेल गर्ने झोला) बितरण गरेको छ ।
संगठित हिन्दु सामर्थ नेपाल भन्ने मुल नाराका साथ हिन्दु स्वयंसेवक संघ नेपाल स्याङ्जाले हिन्दु धर्म, संस्कार र संस्कृति सम्बन्धी स्याङ्जा सदरमुकाममा बुधवार प्रशिक्षण कार्यक्रम गरेको छ ।
बिभेदयुक्त तलब सहित वृद्धि बिकास गरेको भन्दै स्याङ्जाका राजपत्रअनंकित कर्मचारीले असन्तुष्ट प्रकट गर्दै बुधवार विहान एक घण्टा धर्ना दिएका छन्।
स्याङ्जा २३ साउन । म्ुाुक्तिनाथ कृषि कम्पनीको आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा हिजो स्याङजा सदरमुकाममा कृषि सम्बन्धी अन्र्तक्रिया गरिएको…