स्याङ्जा, १३ चैत्र । स्याङ्जाको कुल परिवार संख्याको २५ प्रतशित महिलाको घर जग्गा (सम्पत्ति) मा स्वामित्व रहेको पाईएको छ ।…
Browsing: पुतलीबजार नगरपालिका
स्याङ्जा ११ चैत । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले विश्व क्षयरोग दिवस अन्र्तक्रिया गरी मनाएको छ । पत्रकार र स्वास्थ्यकर्मीबीच अन्र्तक्रिया…
स्याङ्जा, ९ चैत्र । “जनता बैंकमा होईन, बैंक जनतामा जानुपर्छ” भन्ने मुल उद्देश्यका साथ स्थापित मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखाको…
स्याङ्जा ९ चैत । स्याङ्जा बहिरा संघ र बिभिन्न संघसंगठनबिच अन्र्तक्रिया गरिएको छ । बहिराका हक, हित र अधिकारका पक्षमा…
स्याङ्जा ६ चैत । स्याङ्जामा आइतवार दुरसञ्ंचार तथा सूचना प्रबिधिको योगदान बिषयक अन्र्तक्रिया गरिएको छ ।ए.एस. शोलुसन्स प्रालिको आयोजना तथा…
स्याङ्जा २९ फागुन । पराजुली बन्धु समाज स्याङ्जाले समाजका सदस्य पुतलीबजार नगरपालिका २ निवासी कृष्णप्रसाद पराजुलीलाई सम्मान गरेको छ ।…
स्याङ्जा २९ फागुन । पराजुली बन्धु समाज स्याङ्जाले समाजका सदस्य पुतलीबजार नगरपालिका २ निवासी दिपेन्द्र पराजुलीलाई सम्मान गरेको छ ।…
स्याङ्जा २९ फागुन । नेपाल शिक्षक संघ स्याङ्जाको अध्यक्षमा पशुपति पौडेल निर्वाचित हुनुभएको छ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति…
स्याङ्जा २६ फागुन । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले पालिकाको अवस्था हेरेर गुरुयोजना बमोजिम विकास निर्माणमा अघि बढेको…
स्याङ्जा २६ फागुन । स्याङ्जाको पुतलीबजार नगरपालिका ९ स्थित कोल्मामा शुक्रवार आयोजित तेश्रो संस्करणको क्रसकन्टी दौड प्रतियोगिता अन्र्तगत २० र…
स्याङ्जा २३ फागुन । नेपाल बिद्यार्थी संघ स्याङ्जा अध्यक्षको जिम्मेवारी गौरब प्रधानले पाउनु भएको छ । नेपाल बिद्यार्थी संघ केन्द्रीय…
स्याङ्जा २३ फागुन ः तत्कालिन माओवादी र नेपाली सेनाको मुठभेडमा मारिएका पृथ्वी गोैतम (वि.क.) को शालिक सहित स्मृती प्रवेशद्धार १४…
स्याङ्जा १८ फागुन । पुतलीबजारमा बसेर शोैन्दर्य ब्यवसाय गर्दे आएका केही ब्यवसायीले क्यान्सर पिडित आश्मा आलेलाई नगद सहयोग गरेका छन्…
स्याङ्जा १३ फागुन । रुस युक्रेन युद्धको बर्षदिन पुरा हुँदा समेत युद्ध नरोकिएको भन्दै मानव अधिकार तथा शान्ति समाज स्याङ्जाले…
स्याङ्जा १३ फागुन । मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिले पुतलीबजार नगरपालिका वडा नं. १४ स्थित पाणिनि संस्कृत…