Browsing: पुतलीबजार नगरपालिका

स्याङ्जा २६ भदौ । अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष प्रेम दंगालले राज्यले दिएका अनुदान वास्तविक किसानसम्म पुग्नु पर्ने बताउनुभयो…

स्याङ्जा २४ भदौ । नेपाली कांगे्रस स्याङ्जाले वी.पी. जन्म जयन्तीको अवसर पारेर खुल्ला रक्तदान तथा वी.पी. विचार गोष्ठी गरेको छ…

स्याङ्जा २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको आज ११० औँ जन्मदिन । आजको दिनको स्मरण गर्दै स्याङ्जा…

स्याङ्जा २२ भदौ । उद्योग वाणिज्य संघ स्याङ्जा अन्र्तगतको महिला विकास उद्यमी समितिले तीजको अवसर पारेर सामुहिक दर खाने कार्यक्रम…

स्याङ्जा २१ भदौ । जनैपूर्णिमाका दिनदेखि मनाइने गाईजात्रा यसबर्ष सकिएका छन् । आज कृष्ण जात्रा मनाएसंगै सकिने भएका हुन् ।…

स्याङ्जा २० भदौ । जन्मदिनको अवसर पारेर लायन्स क्लब अफ पुतलीबजारका सहकोषाध्याक्ष प्रकाश पौडेलले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्नुभएको छ…

स्याङ्जा १८ भदौ । न्यून आय भएकाका लागि आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले पुतलीबजार नगरपालिका वडा नं. १० स्थित राङ्खोला सामुदायिक…

स्याङ्जा १८ भदौ । पुतलीबजार नगरपालिकाले प्रारम्भिक बालविकासदेखि ५ कक्षा सम्म अध्ययरत बालबालिकालाई दिवा खाजा वापत जनही १० रुपैंया थप…

स्याङ्जा १७ भदौ । पुतलीबजार नगरपालिका १४ लामागे स्थित श्रवण माध्यमिक बिद्यालयमा पूर्व बिद्याथी मंचको अध्यक्षमा अमृत लामिछानेको निर्वाचित हुनु…

स्याङ्जा १७ भदौ । पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयले बिद्यालयको शैक्षिक, भौतीक एवं ब्यवस्थापकिय गुणस्तरीय बृद्धिका…

स्याङ्जा १३ भदौ । प्रमुख जिल्ला अधिकारी शशिघर घिमिरेले वेपत्ता सम्बन्धी घटनाका सम्बन्धमा राज्य र सरकारले महत्व दिएर छानवीन आयोग…

स्याङ्जा ३ भदौ । नेपाली कांग्रेस क्षेत्र नं. १ स्याङ्जाले क्षेत्रीय सम्मेलन, सम्मान सहित आन्तरिक बिशेष अभियान कार्यक्रम सम्पन्न गरेको…

स्याङ्जा १ भदौ । पुतलीबजार नगरपालिकाले प्राबिधिक शिक्षामा जोड दिने उदेश्यले ५० प्रतिशत छात्रबृत्तिमा २८ जनालाई अध्ययनको अवसर दिने भएको…

स्याङ्जा १ भदौ । पुतलीबजार नगरपालिका ३ स्थित जिल्ला अस्पताल स्याङ्जाले ११ महिनापछि अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेनट) पाएको छ ।…

स्याङ्जा, ३० साउन । स्याङ्जा रेडियो तथा स्याङ्जा टेलिभिजनका अध्यक्ष एवं राजनितीकर्मी ध्रुबबन्धु पौडेलले आफ्नो जन्मदिन पाणिनी आश्रम गुरुकुलमा मनाउनु…