स्याङ्जा २६ भदौ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजना तथा करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा कर शिक्षा कार्यक्रम…
Browsing: नगरपालिका
स्याङ्जा २६ भदौ । नेकपा एमालेका केन्द्रीय सचिव पदमा अर्यालले महिलालाई राष्ट्रको पहिलो शक्ति भएको बताउनुभएको छ । अखिल नेपाल…
स्याङ्जा २६ भदौ । स्वास्थ्य कार्यालय स्याङ्जाले सोमबार डेगी रोग सम्बन्धी अभिमूखीकरण गरेको छ । डंगी संक्रमण रोकथामको लागि सरोकारवाला…
स्याङ्जा २६ भदौ । अल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपालको चौथो अधिवेशन तथा साधारणसभा सोमबार स्याङ्जा सदरमुकाम स्थित सिटी…
स्याङ्जा २६ भदौ । अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष प्रेम दंगालले राज्यले दिएका अनुदान वास्तविक किसानसम्म पुग्नु पर्ने बताउनुभयो…
स्याङ्जा २४ भदौ । नेपाल सरकारका कानु, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले मुलुक बनाउन सबैदल एकै ठाउमा उभिनुपर्ने…
स्याङ्जा २४ भदौ । नेपाली कांगे्रस स्याङ्जाले वी.पी. जन्म जयन्तीको अवसर पारेर खुल्ला रक्तदान तथा वी.पी. विचार गोष्ठी गरेको छ…
स्याङ्जा २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको आज ११० औँ जन्मदिन । आजको दिनको स्मरण गर्दै स्याङ्जा…
स्याङ्जा २२ भदौ । उद्योग वाणिज्य संघ स्याङ्जा अन्र्तगतको महिला विकास उद्यमी समितिले तीजको अवसर पारेर सामुहिक दर खाने कार्यक्रम…
स्याङ्जा २२ भदौ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा वालिङमा पढाइ मेला सम्पन्नभएको छ । सहभागिले प्रदर्शनीमा राखिएका पुस्तकहरु अध्ययन गर्नुका…
स्याङजा २२ भदौ । गल्याङ नगरपालिकाद्वारा आयोजित ५७औ अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोह भब्य रुपमा सम्पन्न भएको छ । । कार्यक्रममा…
स्याङ्जा २१ भदौ । जनैपूर्णिमाका दिनदेखि मनाइने गाईजात्रा यसबर्ष सकिएका छन् । आज कृष्ण जात्रा मनाएसंगै सकिने भएका हुन् ।…
स्याङ्जा २१ भदौ । गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले खानेपानीका लागि डोकोमा पानी बोकेर ल्याउनु…
स्याङ्जा २० भदौ । जन्मदिनको अवसर पारेर लायन्स क्लब अफ पुतलीबजारका सहकोषाध्याक्ष प्रकाश पौडेलले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्नुभएको छ…
स्याङ्जा १८ भदौ । न्यून आय भएकाका लागि आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले पुतलीबजार नगरपालिका वडा नं. १० स्थित राङ्खोला सामुदायिक…