स्याङ्जा २० चैत । अर्जुनचौपारी गाउँपालिका १ स्थित अर्जुनचौपारी बजारमा जारी पुरुष भलिबल प्रतियोगिताको उपाधि सम्झना युवा क्लबले जितेको छ…
Browsing: गाउँपालिका
स्याङ्जा, १८ चैत । नेपालको भलिबल टिमका क्याप्टेन मानबहादुर श्रेष्ठ र सदस्य धनबहादुर भट्ट (डीबी) लाई सम्मान गरिएको छ ।…
स्याङ्जा ११ चैत । फेदिखोला गाउँपालिका १ सर्केटारीका जारी २ दिने प्रथम फेदिखोला आलु प्रर्दशनी सकिएको छ । आलु पकेट…
स्याङजा ७ चैत । ज्यान मार्ने उद्योग मुद्धामा अदालतले सजाय फैसला गरेको एक पुरुष २५ वर्षपछि पक्राउ परेका छन् ।…
स्याङ्जा २१ माघ । फेदिखोला गाउँपालिकाले ‘उपाध्यक्षसंग सुत्केरी पोषण’ कार्यक्रम संचालन गरेको छ। सुत्केरी आमा र नवजात शिशुको स्याहार, सुसार…
स्याङ्जा १६ माघ । विपत्तीका बेला मानवीय उद्धारलाई छिटो, छरितो र सहज बनाउने उदेश्यले हरिनास गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ…
स्याङ्जा १२ माघ । स्याङ्जाका एघार पालिका मध्ये अर्जुनचौपारी गाउँपालिका जिल्लाको उत्कृष्ट पालिका बनेको छ। स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकनका…
स्याङ्जा २७ पुस । मानसिक असन्तुलित युवती सोममाया रानालाई पोखरा स्थित परोपकारी संस्था कोपिला नेपालले आश्रय सहित उपचारको जिम्मा लिएको…
स्याङ्जा २५ पुस । भर्खरको कलकलाउदो उमेर छ। लाउँलाउँ र खाउँ खाउँ भन्ने उमेरमा मानसिक सन्तुलन गुमेको छ। आर्थिक अवस्था…
स्याङ्जा २३ पुस । विरुवा गाउँपालिका ४ ओरष्टे मडकिना गोफामा श्री नारायणेश्वर शिव मन्दिर परिसरमा नवनिर्मित हवनकुण्ड तथा यज्ञशालाको उदघाटन…
स्याङ्जा, पुस १७ गते । अर्जुनचौपारी गाउँपालिका १ रैतेका ४२ बर्षिय कृष्ण प्रसाद शर्माले सरकारले नागरिकका आवश्यक मागहरुको पुर्ति नगरेको…
स्याङ्जा १६ पुस । अर्जुनचौपारी गाउँपलिकाले आफनै पालिका भवनमा आखाँ उपचार केन्द स्थापना गरेको छ । नेत्रज्योती संघ, हिमालय आखाँ…
स्याङ्जा ८ पुस । बन क्षेत्रको व्यवस्थापन, मानव र वन्यजन्तु बीचको द्वन्द व्यवस्थापन, वातावरणमैत्री उत्पादन, जलश्रोत, जलवायु परिवत{न लगाएतका विषयमा…
स्याङ्जा ८ पुस । पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मानद्वारा यसवष{ स्याङ्जाको मालुंगा धाङलिङका प्रा.डा जगदिश चन्द्र भण्डारी सम्मानित हुनुहुने…
स्याङ्जा ४ पुस । आँधीखोला गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी श्रवण माध्यमिक बिद्यालय वाङ्सिङ्ले जितेको छ। बिभिन्न…