स्याङ्जा १२ पुस । रुम टु रिड र सूर्योदय क्लवको संयुक्त आयोजनामा विरुवा गाउपालिका ५ नागस्थत स्थित किचननस आधारभूत बिद्यालयको…
Browsing: गाउँपालिका
स्याङ्जा २१ मंसिर । फेदिखोला गाउँपालिकाका कार्यपालिका सदस्यले गाउपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्। कार्यपालिका सदस्यहरुले नै पालिकाका अध्यक्ष घनश्याम…
स्याङ्जा २० मंसिर । स्याङ्जाको गुधु्र्रममा पर्यटकको रोजाईमा परेको छ। फेदिखोला गाउँपालिका १ स्थित गुध्र्रुम अत्यन्त मनमोहक र सुन्दर ठाउँ…
स्याङ्जा ३० कात्तिक । चुनावको मिति नजिकिदै गर्दा स्याङ्जाको अर्जुनचौपारी गाँउपालिकाका १ सय १७ जना नेपाली काँग्रेसमा प्रवेश गरेकाछन्। नेकपा…
स्याङ्जा ६ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन २९ दिन मात्र बाँकी छ। स्याङ्जाका २ संघिय र ४ प्रादेशिक…
स्याङ्जा ३० असोज । तिहार नजिकिदै गर्दा कालीगण्डकी गाउँपालिका भने सयपत्रीमय बनेको छ। गतबर्षदेखि सयपत्री फूल रोप्दै आएको पालिकाले यसबर्ष…
स्याङ्जा १ असोज । ज्याग्दीखोला साहित्य प्रतिष्ठानले स्याङ्जा यसबर्ष ३ साहित्यकारलाई सम्म्मान गर्ने भएको छ। साहित्यिक क्षेत्रमा योगदान पु¥याएको भन्दै…
स्याङ्जा ३१ भदौ । मुक्तिनाथ विकास बैंक फेदीखोला शाखाले आयोजना गरेको वित्तीय साक्षरतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले कमाएर…
प्रकाश डोटेल स्याङ्जा, २९ भदौ । मुक्तिनाथ विकास बैंक अर्जुनचौपारी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंक अन्र्तगत…
स्याङ्जा २७ भदौ । कालीगण्डकी गाउँपालिकाका, स्याङ्जाका ९ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । प्रारम्भिकतहमा अध्ययन गर्ने बालबालिकाहरुमा…
स्याङ्जा १९ भदौ । नेपाल राष्ट्रिय शिक्षक सगठनको आधीखोलामा भएको दोस्रो अधिवेशनले दिप्तीनारायण शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको…
स्याङ्जा १७ भदौ । आधीखोला गाउपालिका २ चिलाउनेवास स्थित प्रहरी चौकी भवनको उदघाटन गरिएको छ । भवनको उदघाटन गर्दै गण्डकी…
स्याङ्जा २३ साउन । म्ुाुक्तिनाथ कृषि कम्पनीको आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा हिजो स्याङजा सदरमुकाममा कृषि सम्बन्धी अन्र्तक्रिया गरिएको…
भवनबाट सेवा दिन थालेको छ। अब, पालिकाआँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासनिक बासीले एउटै भवनबाट गाँउपालिकाबाट उपलब्ध हुने सेवा सुबिधा पाउन सहज पुग्ने भएको छ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिर पौडेलले विहीवारका दिन उत्तम साईतमा झण्डोत्तलनगरेर कार्यालय प्रवेशको कार्यक्रम गरिएको हो।
कालीगण्डकी गाउँपालिकामा ड्रागन पु्रmटले फल दिन थालेको छ। आर्थिक बर्ष २०७६÷०७७ देखि सुरु गरेको नमूना ड्रागन फु्रट बगैंचामा राम्रो उत्पादन दिने देखिएको छ।