Browsing: आँधीखोला गाउँपालिका

स्याङ्जा १७ भदौ । आधीखोला गाउपालिका २ चिलाउनेवास स्थित प्रहरी चौकी भवनको उदघाटन गरिएको छ । भवनको उदघाटन गर्दै गण्डकी…

स्याङ्जा २३ साउन । म्ुाुक्तिनाथ कृषि कम्पनीको आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा हिजो स्याङजा सदरमुकाममा कृषि सम्बन्धी अन्र्तक्रिया गरिएको…

भवनबाट सेवा दिन थालेको छ। अब, पालिकाआँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासनिक बासीले एउटै भवनबाट गाँउपालिकाबाट उपलब्ध हुने सेवा सुबिधा पाउन सहज पुग्ने भएको छ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिर पौडेलले विहीवारका दिन उत्तम साईतमा झण्डोत्तलनगरेर कार्यालय प्रवेशको कार्यक्रम गरिएको हो।

स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

स्याङ्जा ४ जेठ । आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका…

स्याङ्जा २६ बैशाख । जिल्लाका ११ स्थानीयतहका उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । ५ बर्षे रणनीतिक कार्ययोजना बनाएर…

स्याङ्जा ९ बैशाख । स्याङ्जा स् नेकपा एमालेले आँधीखोला गाउँपालिकाका उम्मेदवारको टुंगो लगाएको छ।नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’…

स्याङ्जा १ पुस । आँधीखोला गाउँपालिकाद्वारा पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छोडिएको छ । गाउँपालिकाले स्याङ्जा…

स्याङ्जा १ पुस । आधीखोला गाउपालिकामा शैक्षिक सप्ताह सम्पन्न भएको छ । शैक्षिक सप्ताह अन्र्तगत माध्यामिक तह स्तरिय छात्र छात्रा…

स्याङ्जा १४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले चार वर्ष प्रदेश चलाएको सरकारले भन्दा वर्तमान सरकारले राम्रो काम…

स्याङ्जा १४ कात्तिक । गण्डकी प्रदेश सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापाले ७ वटा प्रदेश मध्येकै उत्कृष्ठ सञ्चार बिधेयक बनाउने…

स्याङ्जा ९ कात्तिक । नेकपा एमालेको प्रथम पालिका अधिवेशन अन्तर्गत आज भएको आँधीखोला गाँउ कमिटिमा सिंहबहादुर क्षेत्रीको अध्यक्षतामा सर्वसम्मत समिति…

स्याङ्जा ९ असोज । नेपाली कांग्रेस आँधीखोला गाँउपालिकाको सभापतिमा नरेन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा…