Browsing: आँधीखोला गाउँपालिका

स्याङ्जा १४ जेठ । पुतलीबजार नगरपालिकाको समन्वय तथा सामाजिक विकास कार्यालय र जिल्ला बाल क्लव स्याङ्जाको आयोजनामा अन्तरपालिका स्तरीय हाजिरीजवाफ…

स्याङ्जा १३ जेठ । स्याङ्जा सहयोग समाज कतारले आधीखोला गांउपालिकामा रहेको गुरुकुल बेद बिधाश्रम माध्यामिक बिधालयमा अक्षयकोष स्थापनाका लागि आर्थिक…

स्याङ्जा १८ चैत । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री सीता सुन्दासले क्षयरोग निवारणमा सबैको चाँसो आवश्यक रहेको बताउनु भएको छ ।…

स्याङ्जा ९ चैत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा कार्य समिति चयन…

स्याङ्जा ४ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले आधीखोला गाउपालिकामा पालिका स्तरीय इकाई गठन गरेको छ । आधीखोला…

स्याङ्जा ४ माघ । आँधीखोला गाउँपालिका वडा नं २ मा नवनिर्मित वडा कार्यालय भवनको बुधवार उद्घाटन गरिएको छ । गण्डकी…

स्याङ्जा १९ भदौ । नेपाल राष्ट्रिय शिक्षक सगठनको आधीखोलामा भएको दोस्रो अधिवेशनले दिप्तीनारायण शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको…

स्याङ्जा १७ भदौ । आधीखोला गाउपालिका २ चिलाउनेवास स्थित प्रहरी चौकी भवनको उदघाटन गरिएको छ । भवनको उदघाटन गर्दै गण्डकी…

स्याङ्जा २३ साउन । म्ुाुक्तिनाथ कृषि कम्पनीको आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा हिजो स्याङजा सदरमुकाममा कृषि सम्बन्धी अन्र्तक्रिया गरिएको…

भवनबाट सेवा दिन थालेको छ। अब, पालिकाआँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासनिक बासीले एउटै भवनबाट गाँउपालिकाबाट उपलब्ध हुने सेवा सुबिधा पाउन सहज पुग्ने भएको छ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिर पौडेलले विहीवारका दिन उत्तम साईतमा झण्डोत्तलनगरेर कार्यालय प्रवेशको कार्यक्रम गरिएको हो।

स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

स्याङ्जा ४ जेठ । आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका…

स्याङ्जा २६ बैशाख । जिल्लाका ११ स्थानीयतहका उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । ५ बर्षे रणनीतिक कार्ययोजना बनाएर…

स्याङ्जा ९ बैशाख । स्याङ्जा स् नेकपा एमालेले आँधीखोला गाउँपालिकाका उम्मेदवारको टुंगो लगाएको छ।नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’…