स्याङ्जामा जिल्ला स्तरीय भलिवल रेफ्री तालिम सुरु भएको छ। यहाँका खेलाडीलाई भलिवल खेल सम्बन्धी पूर्ण जानकार गराउने उदेश्यले प्रशिक्षण तालिम गरिएको हो।
Browsing: खेलकुद
स्याङ्जा, १८ असार । विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि…
फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेको हो ।
स्याङ्जा, ६ चैत । पुतलीबजार नगरपालिकामा राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । नगरपालिकाको आयोजनामा ४ दिनसम्म…
काठमाण्डौं २३ माघ । इंग्ल्यान्डलाई पराजित गर्दै भारतले वेस्टइन्डिजमा सम्पन्न यू–१९ विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा इंग्ल्यान्डलाई ४…
काठमाण्डौं २१ माघ । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण चीनको बेइजिङमा सुरु भएको छ । प्रतियोगिताका…
पोखरा १३ माघ । मनाङ मर्स्याङ्दी क्लब, पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको…
पोखरा १२ माघ । मच्छिन्द्र फुटबल क्लबलार्ई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकपको फाइलनमा पुगेको छ । पोखरा…
स्याङ्जा, ११ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत २० औं संस्करणको आज भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी…
काठमाण्डौ १० माघ । मछिन्द्र क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालमा आज भएको क्वाटरफाइनलमा…
पोखरां ९ माघ । पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी…
पोखरा ६ माघ । पोखरामा बिहिवार (आज) देखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले…
काठमाण्डौं ५ माघ । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज (मंगलबार) भएको फाइनल…
काठमाण्डौं २८ पुस । कोरोना संक्रमण दर बढेपछि अबदेखि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ…
काठमाण्डौ २७ पुस । शहीद स्मारक ‘ए डिभिजन लिग फुटबलमा आठौं चरणका खेल सकिएका छन् । अहिलेसम्म आइपुग्दा लिग उपाधिको…