Browsing: समाचार

दिगो बिकासको लक्ष्यका स्थानिकीकरण अन्र्तगत वालिङ्मा हरित पुनःउत्थान परियोजना लागु गरिएको छ।
वालिङ् नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक साझेदारी सहित दियालो संस्थाको व्यवस्थापनमा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको हो।

मानवअधिकारकर्मी एवं मानवअधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीको कबिता संग्रह प्रकाशित भएको छ ।

आर्थिक बर्ष २०७९÷८० मा स्याङ्जाको बजेट ४ अरब ६६ करोड २४ लाख रुपैंया बिनियोजन भएको छ। गएको वर्ष यहाँ ४ अर्व ३४ करोड ७६ लाखको बजेट थियो। गएको बर्षको भन्दा यसबर्ष ३१ करोड ४८ लाख रुपैंया बढी हो।
संघिय सरकारले यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकामा उपलब्ध गराउनेगरी सो रकम विनियोजन गरेको हो।

गएको शनिबार साँझ आमा (विष्णु विक) र हजुरआमा ९उमासरा परियार० सँग फोनमा कुराकानी गर्दै घरपरिवारका सन्चो बिसञ्चो सोधिन्, कृष्मी थापा। आइतबार बिहान ४ बजेदेखि ड्युटीमा जानुपर्ने भन्दै आमा र हजुरआमासँग कुराकानी छोट्याएर सुत्नुभयो।

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज २७ औँ वर्षमा प्रवेश गरेको छ ।
विसं २०५३ जेठ १९ गते स्थापित समाजले स्थापना दिवसको अवसर पारेर स्याङ्जामा अन्तरक्रिया कार्यक्रमगरी मनाइएको हो । ।

स्याङ्जा १५ जेठ । गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । तत्कालिन जनप्रतिनिधिमूलक संस्था संविधानसभाको पहिलो बैठकले…

स्याङ्जा १४ जेठ । सहिद महेन्द्र शाहको ४३ औं स्मृति दिवस मनाइएको छ । सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानको आयोजना…

स्याङ्जा १० जेठ । स्थानीय निर्वाचनमा स्याङ्जाका ३ पालिका प्रमुखको प्रतिस्पर्धामा रहेका ३ जना महिला पराजित हुनु भएको छ ।…

स्याङ्जा १० जेठ । गल्याङ् नगरपालिकाको प्रमुख पदमा ठूला राजनीतिक दलका प्रमुख ब्यक्तिबीच प्रतिस्पर्धा रह्यो। नगर प्रमुख पदमा नेकपाका अध्यक्ष…

स्याङ्जा, १० जेठ । पुतलीबजार नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांगा्रेसका तुलसीराम रेग्मी र देवी अर्याल निर्वाचित हुनु भएको छ…

स्याङ्जा ४ जेठ । चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन्। नगरप्रमुखमा देवबहादुर खाँण (ईश्वर) र…

स्याङ्जा ४ जेठ । वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण र उपप्रमुखमा नेपाली कांग्रेसका कविता तिवारी ९गैह्रे० निर्वाचित हुनु…

स्याङ्जा ४ जेठ । भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दकुमार कर्मचार्य र भगवती रेग्मी निर्वाचित हुनु…