Browsing: राजनीति

स्याङ्जा २३ असोज । ‘आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताका…

काठमाण्डौं १२ असोज । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले हिजोरातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको हो ।…

स्याङ्जा ४ असोज । स्याङ्जाका कांग्रेसजनले स्याङ्जामा चुनावी गठबन्धन आवश्यक नरहेको जनाएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा…

स्याङ्जा १९ भदौ । मंसिर ४ गतेको संघिय तथा प्रादेशिक निर्वाचनका लागि नेपाली काँग्रेस स्याङ्जाकातर्फबाट १ सय ९ जनाको आकांक्षा…

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले सवारी साधनमा प्रदेश सरकारले बढाएको कर शुल्क हटाउन माग गर्नुभएको छ। आन्तरिक मामिला मन्त्री दोबाटेसंगै स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा शुक्रवार सहभागी हुनुभएका सांसद मल्लले बढाईएको शुल्क तत्काल हटाउनु पर्ने बताउनुभएको हो।

गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले प्रदेशमा संकलित राजश्व मध्येको केही प्रतिशत रकम प्रदेश सरकारले राख्ने ब्यवस्था मिलाउनेगरी नीतिगत ब्यवस्था गर्नुपर्नेे बताउनुभएको छ ।

गल्याङ नगरपालिकाको ११ औं सभा सम्पन्न गरेको छ । नगरसभामा पालिकाका नीति तथा कार्यक्रम लगायत बिबिध बिषयमा जानकारी गराउदै नगर प्रमुख गुरुप्रसाद भट्टराईले नगरपालिकालाई शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने प्रमुख लक्ष्य लिएको जानकारी दिनुभयो ।

स्याङ्जा, १३ असार । कालीगण्डकी गाउँपालिकाले आर्थिक बर्ष आर्थिक वर्ष २०७९(०८० का लागि नीति कार्यक्रम , बजेट लगायत बिबिध बिषयहरु…

चापाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको ११ औँ नगरसभामा २०७९–८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय, प्रदेश र स्थानीय सरकारको गरी कुल ६१ करोड ३४ लाख ७८ हजार रुपैयाँको बजेट नगर उपप्रमुख ईशा रानाले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

वालिङ नगरपालिकाले आ।व।२०७९÷०८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १२ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाको आ।व।२०७९÷०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय,प्रदेश र स्थानीय सरकारको गरी कुल ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट नगर उपप्रमुख तिवारीले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

बिहिबार नगरसभामा प्रस्तुत बजेटको ४५।८ प्रतिशत चालुतर्फ तथा ५४।२ प्रतिशत पूँजीगत तर्फ रहेको छ ।

अर्जुन चौपारी गाउँपालिकाको ११ औ गाउँ सभाले सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमम सदरमुकामबाट सबैभन्दा नजिकको पालिका सदरमुकाममा एक मिटर पनि कालोपत्रे नभएको र कर्णालीको रुपमा रहेको तिवारीले बताउनु भएको छ ।

‘शिक्षा स्वास्थ्य र पूर्वाधार, समुन्नत पुतलीबजारको आधार’ भन्ने मूल नाराका साथ प्रस्तुत गरिएका नीति कार्यक्रम सहित बिभिन्न बिधेयक र बजेट पारित भएको छ ।

मुख्य जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर उम्मदेवारी दर्ता गरेका छन् । गोलाप्रथाबाट काँग्रेसले प्रमुख सहित ४ सदस्य र एमालेले उपप्रमुख सहित ५ सदस्य लिनेगरी सहमति बनेको थियो ।