Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 16
    Trending
    • फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
    • उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    • एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
    • राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
    • कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
    • गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
    • सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विश्व लगानीकर्ता सप्ताह पारेर स्याङ्जामा लगानीकर्ता शिक्षा र सचेतना
    पुतलीबजार नगरपालिका

    विश्व लगानीकर्ता सप्ताह पारेर स्याङ्जामा लगानीकर्ता शिक्षा र सचेतना

    Syangja SandeshBy Syangja SandeshOctober 23, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ कात्तिक । विश्व लगानीकर्ता सप्ताहको सन्दर्भ पारेर स्याङ्जा लगानीकर्ता शिक्षा तथा सेचतना अभिबृद्धि कार्यक्रम गरिएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघको सहजीकरण, नेपाल धितोपत्र बोर्डको समन्वय तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजनामा बुधवार स्याङ्जा बजारमा पँुजीबजार, लगानीकर्ता शिक्षा तथा सेचतना अभिबृद्धि कार्यक्रम गरिएको हो ।

    कार्यक्रमको उदघाटन गर्दै उद्योग वाणिज्य संघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदीले अहिले बैंकमा रकम थुप्रिएको अवस्था रहेकाले पुँजी परिचालनगरी ब्यवसाय बढाउनु पर्ने वातावरण बनाउने काम राज्यले गर्नु पर्ने बताउनुभयो ।

    शेयर परिचालनगरी मुलुकका बिकास निर्माण गर्न सकिने उहाले जनाउनुभयो । अन्य मु्लुकमा झैं उनले नेपालमा पनि सडक, टनेल मार्ग, पुल लगायतका विकास निर्माणसंगै उद्योग ब्यवसायमा लगानी गर्न निजी क्षेत्रले पहल गर्नु पर्नेमा जोड दिनुभयो ।

    काम गर्दा आइपर्ने बिबिध समस्या समाधान गर्दै नेपालमै स्वरोजगार र समृद्धीको अवसरका लागि लगानी गर्न अव ढिलाइ गर्न नहुने उहाको भनाई छन ।

    कार्यक्रममा नेपाल धितो बोर्डका उप कार्यकारी निर्देशक तेजप्रसाद देवकोटा, गैसस महासंघका अध्यक्ष गोबिन्द शर्मा लगायतले शुभकामना मन्तब्य सहित आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    उद्योग वाणिज्य संघ स्याङ्जाका प्रथम उपाध्यक्ष शा खालिद मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रामप्रसाद लम्सालले स्वागत एवं महासचिव रविन केसीले संचालन गर्नुभएको थियो ।

    सोही कार्यक्रममा नेपाल धितो बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटा र निर्देशक द्धय रन्जना थकुलवाट र नमूना जोशीले लगानीको अवस्था, शेयरबजार, धितोपत्र, नेप्से, लगानी, अर्थतन्त्र लगायतका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    लगानी सप्ताह कार्यक्रम अनुरुप माध्यमिक तथा उच्चमाध्यमिक बिद्यालयमा अध्ययरत बिद्यार्थीबीच सचेतना सहित बिबिध कार्यक्रम सहित प्रतियोगिता, बैंक तथा बित्तिय संस्थाबीच अन्र्तक्रिया, उद्योग ब्यवसायीबीच लगानीमैत्री वातावरण सम्बन्धी सचेतना कार्यक्रम गर्दै स्याङ्जा लगायत केही जिल्लामा सचेतना अभियान लिएर जाने कार्यक्रम रहेको उपकार्यकारी निर्देशक देवकोटाले जानकारी दिनुभयो ।

    कार्यक्रममा उद्योग ब्यवसायी, विकास बैंकहरुका प्रमुख तथा कर्मचारी, स्थानीयबासी, युवा तथा महिला सहितको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.