Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अपांगता भएका ब्यक्तिलाई तरकारी खेती सम्बन्धी तालिम
    पुतलीबजार नगरपालिका

    अपांगता भएका ब्यक्तिलाई तरकारी खेती सम्बन्धी तालिम

    Syangja SandeshBy Syangja SandeshFebruary 10, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ माघ । स्याङ्जा अपाङ्ग समाज स्याङ्जाको आयोजना, सामाजिक विकास कार्यालय तथा कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेतीसम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै उपप्रमुख देवी अर्यालले अपाङ्गता भएका व्यक्तिहरुको लागि यस्ता सिप मूलक कार्यक्रम गर्दै विभिन्न क्षेत्रको क्षमता विकासमा समेत ध्यान दिनु पर्ने कुरामा जोड दिनुभयो । सोही अवसरमा उहाँले स्थानीय तहले माथिल्लो तहका सरकार, सम्बन्धीत संघसंस्थासँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिको क्षमता विकास र हकअधिकार स्थापित गर्न लागि परेको बताउनुभयो ।

    कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेल, कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत विकास बि.क, लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    प्राविधिक सहायक विनिता शर्मा र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थीहरुले तरकारी खेतीसँग सम्बन्धित विविध क्षेत्रमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा २३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम दिइएको र कृषिऔजार, बीउ र आवश्यक अन्य सामाग्री वितरण गरिएको थियो ।

    अपाङ्ग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष युवराज पराजुलीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.