Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    • ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    भीरकोट नगरपालिका

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshDecember 2, 2025Updated:December 2, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ मंसिर । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत भीरकोटमा महिला पञ्चेबाजा प्रतियोगिता हुने भएको छ ।

    एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र भीरकोट नगरपालिकासँगको समन्वयमा यही मंसिर २४ गते महिला समुहबीच पञ्चेबाजा प्रतियोगिता हुने भएको हो । बयरघारी सिसौघारी स्थित भीरकोट खेलमैदानमा प्रतियोगिता गरिने भएको कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।

    गीत तथा पञ्चेबाजा मार्फत् महिला हिंसा विरुद्ध आवाज बुलन्द गरिने भएको हो । उहाले प्रतियोगिताले मौलिक संस्कृति जगेर्ना र महिला आवाज तथा अधिकार स्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्याङ्जामा ‘प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौ’ भन्ने नाराकासाथ लैंगिक हिंसा बिरुद्धको अभियान जारी छ ।

    पञ्चेबाजा प्रतियोगीतामा प्रतिसमूहबाट बाद्यबादन, गायन र नृत्य सहित १३ जना सहभागि हुन पाउनेछन्। महिला अधिकार, नारी जागरण, महिला हिंसा र यसको अन्त्य जस्ता विषयवस्तु समेटेर गीत गाउँदै उक्त गीतको तालमा पञ्चेबाजा बजाउनु पर्नेछ ।
    प्रतियोगिताका विजेताहरूले नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाउनेछन भने सहभागी सबैलाई यातायात खर्चको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

    प्रतियोगितामा सहभागी हुन चाहने महिला समुहले यही मंसिर २० गतेसम्म टिम दर्ता गर्नुपर्ने छ । कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारद्धारा सांगीतिक प्रस्तुतिको साथै महिला अधिकारकर्मीद्वारा लैंगिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम समेत हुने बताइएको छ ।

    यही मंसिर ९ गतेदेखि सुरु भएको लैंगिक हिसा बिरुद्धको १६ दिन अभियानको २४ गते अन्तिम दिन हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.