Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    पुतलीबजार नगरपालिका

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    Syangja SandeshBy Syangja SandeshMay 4, 2025Updated:May 4, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० बैशाख । शुक्रवार र शनिवार स्याङ्जामा एक घर र उद्योगमा आगलागी भयो। आगलागीबाट झण्डै ३५ लाख मूल्य बराबरको क्षति पुगेको प्रहरीको अनुमान छ ।

    पुतलीबजार नगरपालिका – ७ रयालेस्थित खिमबहादुर खत्रीको घरमा आगलागीभै पूर्णरुपमा जलेको छ ।
    ढुङ्गा, माटो र जस्ता पाताले छाएको दुई तले घरमा बिजुली सर्ट भै आगलागी भएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।
    आगलागीबाट घर र घरभित्र राखिएका ६ तोला सुनका गरगहना, ७० हजार नगद सहित घरभित्रका भाडाकुडा तथा लत्ताकपडा जलेको प्रहरीले जनाएको छ। आगलागीका कारण करिब २० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको दावी छ ।

    यसैगरी, वालिङ् नगरपालिका – ६ मिर्दीस्थित सिरक डसना उद्योगमा आगलागी हुदाँ करिब १४ लाख ४० हजार मुल्य बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

    शुक्रवार दिउँसो आलमदेवी सिरक डसना उद्योग चलिरहेको अवस्थामा बिजुली सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
    आगलागीबाट कपडा पेल्ने मेसिन लगायत फाइवर लत्ताकपडा जलेर नष्ट भएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिन्भयो । आगलागी भएका घर र उद्योग दुबैमा बिद्युत्तीय लाइन सर्ट भएर आगलागी भएको बताइएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.