Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 20
    Trending
    • गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा
    • बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान
    • आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक
    • वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत
    • छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने
    • गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
    • मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
    • जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ् दुर्घटना ५ जनाको मृत्यु, ६ जनालाई पोखरा रिफर
    वालिङ् नगरपालिका

    वालिङ् दुर्घटना ५ जनाको मृत्यु, ६ जनालाई पोखरा रिफर

    Syangja SandeshBy Syangja SandeshApril 17, 2022Updated:April 17, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ बैशाख । स्याङ्जाको वालिङमा भएको बोलेरो जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको र ६ जनालाई पोखरा रिफर भएका प्रहरीले जनाएको छ।


    वालिङ नगरपालिका १२ बाट वालिङबजार तर्फ आउदै गरेकोे ग १ ज ७३९९ नम्वरको बोलेरो जीप आइतवार बिहान दुर्घटना भएको थियो। घाईतेहरुका प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचारपछि पोखरा रिफर गरिएको हो।


    दुर्घटनामापरी मृत्यु हुनेमा डाँडाखर्कका ६५ बर्षे वीरबहादुर दाला, ४५ का हिरा डाला, २५ का शमिला शारु, सारुका ७ महिने नावालक छोरा र ६१ का कुलकुमारी कनौजे रहेको प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिनुभयो ।


    यसैगरी, सोही स्थानका ६० बर्षिया वीरबहादुर दाला, ५५ का मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, १८ का नविना सारु, १९ का लक्ष्मी दाला र जीप चालक ६० का दलबहादुर थापाको थप उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा रिफर गरिएको छ।


    आइतवार बिहान १० बजे भएको सो दुर्घटनामापरी घटनास्थलमै ४ जनाको मृत्यु भएको र १ जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। जीपमा सवार यात्रु संख्या नखुलेको र दुर्घटनाका बारे अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख एवं प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । जीप कच्ची सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025

    गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा

    July 18, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गाडी तोडफोड र यात्रु कुट्ने बिक्रम र सबिन प्रहरी नियन्त्रणमा

    July 19, 2025

    बाडखोला मुस्लिम समाजद्धारा एसईइमा उत्कृष्ट जिपिए ल्याएका २० जनालाई सम्मान

    July 19, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.