Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, September 18
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा ३१ औं सामुदायिक बन दिवस मनाइए
    गृहपृष्ठ

    स्याङ्जामा ३१ औं सामुदायिक बन दिवस मनाइए

    सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाले ३१ औं सामुदायिक बन दिवस मनाएको छ । डिभिजन बन कार्यालय स्याङ्जाको सहयोगमा दिवस सहित अन्र्तक्रिया गरेको हो ।
    Bhawani AdhikariBy Bhawani AdhikariAugust 9, 2024Updated:August 9, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ साउन । सामुदायिक बन उपभोक्ता महासंघ स्याङ्जाले ३१ औं सामुदायिक बन दिवस मनाएको छ । डिभिजन बन कार्यालय स्याङ्जाको सहयोगमा दिवस सहित अन्र्तक्रिया गरेको हो ।

    उदघाटन गर्दै सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य दोवबहादुर कार्कीले समुदायको सम्पतिका रुपमा रहेको बनको संरक्षण र उपयोगका लागि हरेक स्थानीय पालिकाले बन ऐन र नियमावली बनाएर कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।
    स्वदेशमा काठ कुहाउनु पर्ने र विदेशबाट महंगो दरमा किन्नु पर्ने वाध्यतालाई नितीगतरुपमा सच्चाउदै स्थानीय उपभोक्तामैत्री बन निति बनाउनु पर्नेमा उहाले जोड दिनुभयो ।

    बन अधिकृत रुक्मागत सुवेदीले राज्यका निती नियमका बारेमा जानकारी गराउनु भएको थियो ।गास, बास र पानीको खोजीका लागि बन्यजन्तु घरतर्फ आउने क्रम बढ्दै गएको उहाले भन्नुभयो ।

    कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष गोविन्दप्रसाद शर्मा, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, बन उपभोक्ता महासंघका प्रदेश सदस्य उमाकान्त शर्मा लगायत बिभिन्न पालिकाका उपभोत्ता महासंघमा आवद्ध पदाधिकारीहरुले बन निती सुधार गर्नु पर्ने बताउनुभयो ।

    उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष तारा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव खगेन्द्र पौडेलले गर्नुभएको थियो ।
    यसैगरी, सोही कार्यक्रममा निवर्तमान अध्यक्ष दोबबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025

    क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित

    March 25, 2025

    पुतलीबजारमा सातौं स्याङ्जा महोत्सव र अर्जुनचौपारीमा नवग्रह मन्दिरको एकैदिन उदघाटन

    February 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.