काठमाडौं ११ साउन । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गर्नुभएको छ । मार्ग परिवर्तनः विचारभन्दा माथि देश नामक दस्तावेज मार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि सार्वजनिक गर्नुभएको हो । उहाँले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गर्नुभएको हो । मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी भएको जिकिर गर्नुभएको छ ।
Monday, September 1
Trending
- बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने
- युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन
- सन्दर्भः सामाजिक सञ्जाल सूचीकरणको
- स्याङ्जामा मनाए अन्तरराष्ट्रिय बेपत्ता दिवस
- गैसस महासंघ स्याङ्जाको अध्यक्षमा एकनारायण
- पुतलीबजारमा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य परीक्षण शिविर हुने
- न्याय गर्न नसकेको न्यायपरिषद्
- हाजिरीजवाफ प्रतियोगितामा भूपू सैनिक प्रथम