Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 22
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ् स्थित फुलबारी सहरी स्वास्थ्य केन्द्र’ बाट सेवा सुरु
    वालिङ् नगरपालिका

    वालिङ् स्थित फुलबारी सहरी स्वास्थ्य केन्द्र’ बाट सेवा सुरु

    Syangja SandeshBy Syangja SandeshJanuary 6, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ पुस । वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आधारभुत क्षेत्र आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ ।


    वालिङ १० मदिखोलामा रहेको फुलबारी सहरी स्वास्थ्य केन्द्र’ को नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्दै नगरउपप्रमुख तिवारीले समस्या रहित आधारभुत सेवा नागरिकलाई उपलव्ध गराउनु पहिलो काम रहेको बताउनुभयो । नागरिकको व्यक्तिगत जीवनमा परिवर्तन ल्याउदै आर्थिक रुपमा सवल हुने योजना सञ्चालन गरिने भन्दै उपप्रमुख तिवारीले गाँउ मा नै स्वरोजगार बन्ने अवस्था सिर्जना गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम ल्याउने बताउनु भयो । गाँउको समस्याहरुको पहिचान र समस्याको समाधानका लागि सबैको सहकार्य आवश्यक रहेको उपप्रमुख तिवारीको भनाई छ ।

    कार्यक्रममा वडा नं. १० निवर्तमान् वडा अध्यक्ष अनन्तराज गैह्रे,वडा अध्यक्ष तथा सहरी स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष सुनिल खनाल, वडा सदस्य लुकमाया एस्के,स्थानीय समाजसेवी हिमनिधि पंगेनी,तरकारी तथा फलफूल सहकारीका अध्यक्ष कल्पना गौतम पंगेनी, वडा सचिव दिपेन्द्र गैह्रे,स्वास्थ्यकर्मी कला गैह्रे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    २०७४ सालमा स्थापना भएको सहरी स्वास्थ्य केन्द्रले यसअघि स्थानीय क्लवको भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । सोही अवसरमा स्थानीय समाजसेवी ढाकाराम डुम्रेले आफ्ना बुवा बासुदेव डुम्रे तथा आमा गिनसरा डुम्रेको स्मृतिमा स्वास्थ्य केन्द्रलाई ह्विलचियर प्रदान गर्नु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.