Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » रुजी फाउण्डेशनद्वारा ६५ जना बालबालिकालाई न्यानो कपडा वितरण
    गल्याङ् नगरपालिका

    रुजी फाउण्डेशनद्वारा ६५ जना बालबालिकालाई न्यानो कपडा वितरण

    Syangja SandeshBy Syangja SandeshJanuary 4, 2023Updated:January 4, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० पुस । गल्याङ्मा रुजी फाउण्डेशनद्वारा न्यानो कपडा वितरण गरेको छ । कक्षा शिशु देखि कक्षा ५ सम्मका ६५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

    चिसो बढेसंगै शिक्षण क्रियाकलापनमा प्रभाव पर्न सक्ने र विशेष गरेर दलित र जनजातिहरुको बाहुलयता भएको बस्तीका बालवालिकाहरुका लागि न्यानो कपडा वितर गरेको फाउण्डेशनका संरक्षक तथा गल्याङ नगरपालिकाका पूर्व नगर प्रमुख भूपराज अधिकारीले बताउनुभयो ।


    रुजी फाउण्डेशनले स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ स्थित चण्डिका आधारभूत विद्यालयका लागि न्यानो कपडा वितरण गर्दै सो कुरा बताउनु भएको हो ।


    संरक्षक अधिकारीले भने चिसो अत्याधिक बढेको र चण्डिथानमा वढी चिसो हुने ठाउँभएकाले विद्यार्थीहरुमा चिसोको कारण विभिन्न खाले समस्याहरु आउन सक्ने भएकाले स्थानीयले आग्रह गरेका कारण आफूले न्यानो कपडा वितरण गरेको कुरा बताउनुभयो ।


    अधिकारीले भन्नुभयो “ आफ्नो आमा र वुवाको नाममा स्थापना गरिएको फाउण्डेसनको ब्याजबाट आफ्नो वडाभित्रको अति विपन्न बालवालिकाहरुका लागि पहिलो अभियानको थालनी गरेको हुँ ।” उहाले भन्नुभयो, “सेवा नै धर्म हो र दान गर्नु पुण्य कर्म हो भन्ने कुरा आफूले सानै देखि बुझेका कारण पनि यस्तो रचनात्मक कार्य गर्ने इच्छा लागेको हो ।”

    कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.८का वडाअध्यक्ष झिम बहादुर थापा, पूर्व वडाअध्यक्ष भेक प्रसाद श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुवर्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


    विद्यालय व्यवस्थापन समितिका सदस्य टिकामाया गाहाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रअ विष्णु कुमारी श्रेष्ठले र कार्यक्रमको सञ्चालन फाउण्डेशनका सचिव एवम् विद्यालयका शिक्षक टिकाराम अधिकारीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.