Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, August 27
    Trending
    • शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ
    • सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु
    • ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली जनसम्पर्क समिती मकाउको १० औं बार्षिकोत्सव सम्पन्न
    समाचार

    नेपाली जनसम्पर्क समिती मकाउको १० औं बार्षिकोत्सव सम्पन्न

    नेपाली जनसम्पर्क समिती मकाउको १० औं बार्षिकोत्सव सम्पन्न भएको छ । चार अगस्ट तथा साउन २० गते मकाउको ताईपा स्थित रिजेन्सी आर्ट होटलमा सम्पन्न भएको हो ।
    Syangja SandeshBy Syangja SandeshAugust 6, 2024Updated:August 6, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २२ साउन । नेपाली जनसम्पर्क समिती मकाउको १० औं बार्षिकोत्सव सम्पन्न भएको छ । चार अगस्ट तथा साउन २० गते मकाउको ताईपा स्थित रिजेन्सी आर्ट होटलमा सम्पन्न भएको हो ।

    विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको चीनको स्वशासित राज्य मकाउको सांसद जोसे परेरा कौन्टिन्हो र राजनीतिज्ञ रिता सान्तोसको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकोे हो ।

    सासंद कौन्टिन्हो तथा नेतृ सान्तोसले कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरु नेपाली समुदाय संग अत्यन्तै खुशी र सन्तुस्ट रहेको बताउनुभयो । बिगत लामो समयदेखि नेपाली समुदायले मकाउको विकास र स्तरोन्नती सहयोग गर्दै आईरहेको जनाउदै उच्च योगदानकोे प्रसंसा गर्नुभयो । उहाले नेपाल–मकाउ बीच श्रम सम्झौता र कुटनीतिक सम्बन्ध स्थापना गर्ने आश्वासन दिनुभयो ।
    मकाउमा कुनै प्रकारको श्रम या अन्य कानुनी समस्या आईपरे उचित परामर्श र सहयोगको लागि मकाउमा कार्यरत नेपालीहरुको लागि आफ्नो कार्यालय सदैव खुल्ला रहने जानकारी गराउनुभयो ।

    कार्यक्रममा जनसम्पर्क समितीको तथा जनसम्पर्क समिती हङकङका पुर्वसभापति देवराजन गुरुङ ( नेपाली कांग्रेसको युवा संघठन तरुण दल नेपालको केन्द्रिय सभापति विद्वान गुरुङका पिता), जनसम्पर्क समिती हङकङका पुर्वसभापति प्रमुख सल्लाहकार मिनबहादुर गुरुङ, समिति हङकङबाट प्रतिनिधि वर्तमान कोषाध्यक्ष रामचन्द्र बिके, जनसम्पर्क समिती मकाउका संरक्षक सल्लाहकार सुदर्शन थापामगर , जनसम्पर्क मकाउका पुर्वसभापति तथा सल्लाहकार चण्डी योङ्या लगायत मकाउमा आवद्द जनजाती महासंघ , किरात राई यायोख्खा , तमु समाज , मगर संघ , तामाङ घेदुङ संघ लगायतका संस्था लगायतको सहभागिता थियो ।

    सोही कार्यक्रममा त्रिपक श्रीष मगर, पार्वती राई लिम्बु , संगिता खनाल र सुमन रेग्मी लगायतले सांगितिक कार्यक्रम गर्नुभएको थियो ।
    सोही अवसरमा कोभिड अघि र अहिले मकाउ स्थित नेपालीहरुको अवस्था , चुनौती र जनसम्पर्क समितीको भुमिकाबारे समितीका सभापति निर्मला रानामगरले जानकारी गराउनुभएको थियो।

    प्रवासमा बसेर नेपालकोे विकासका लागि गर्ने कार्यहरुबारे संरक्षक तथा सल्लाहकार सुदर्शन थापा मगरले जानकारी दिनुभयो ।
    मकाउ स्थित कार्यरत नेपालीहरुको हक, हित र अधिकारका लागि सम्बन्धित संघसंथा र निकायहरुसंग परामर्श र सहकार्य गर्दै अघि बढ्ने कार्यक्रमका सहभागीहरुले प्रतिवद्धता जनाएको नेपाली जनसम्पर्क समिति मकाउका उपसभापति नबराज पराजुलीले जानकारी दिनुभयो ।

    स्थापनाकालदेखि हालसम्म निरन्तर सहयोग गर्नुहुने संरक्षक सुदर्शन थापा मगर र निवर्तमान सभापति चण्डि योङ्याज्यूलाई उहाहरूको १० बर्षको यागदानको उच्च कदर गर्दै प्रमुख अतिथिद्वारा दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.