Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 24
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तत्कालिन सभापति एवं सांसद पंगेनीको छैटो स्मृति दिवस
    समाचार

    तत्कालिन सभापति एवं सांसद पंगेनीको छैटो स्मृति दिवस

    नेपाली काङ्ग्रेस स्याङ्जाले तत्कालीन सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल पंगेनीको छैठो स्मृति दिवस बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ।
    Syangja SandeshBy Syangja SandeshAugust 4, 2024Updated:August 5, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २० साउन । नेपाली काङ्ग्रेस स्याङ्जाले तत्कालीन सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल पंगेनीको छैठो स्मृति दिवस बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ।

    पुतलीबजार नगरपालिका १ स्थित नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभएको थियो ।
    पंगेनीको छैटौं स्मृति दिवसका अवसर पारेर उहाँको जन्मथलो भीरकोट नगरपालिका १ बयरघारी आधीखोला किनारमा रहेको मोटरेवल सम्झनामा शालिक स्थापनाको लागि शिलान्यास कार्यक्रम भएको छ ।

    कमल पंगेनी स्मृति प्रतिष्ठान र भीरकोट नगरपालिकाको सहकार्यमा भीरकोट नगरपालिका १ स्थित बयरघारी आँधीखोलाको किनारमामा रहेको मोटरेबल पुलको मुखमा शालिक राख्ने गेटको शिलान्यास गरिएको हो ।
    भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले शिलान्यास गर्नुभएको हो ।
    यसैगरी, गल्याङु स्थित रामनदी धाम राम्दीमा आयोजित लक्षबत्ती प्रज्वलन, र्सकृतक सहित स्मृति सभा गरिएको छ।

    सोही कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय उपसभापति पुर्व मन्त्री धनराज गुरुङ, पूर्वमन्त्री सरस्वती एवं केन्द्रिय सदस्य अर्याल तिवारी, सभापति एवं संघिय सांसद राजु थापा, संबिधानसभा सदस्य मोहनप्रसाद पाण्डे, गण्डकी प्रदेश सांसद महेश भट्टराई, कांग्रेस महासमिति सदस्य छायाराम खनाल, कांग्रेस नेता धुूव पंगेनी लगायतले कमल पंगेनीले स्याङ्जालोई अपुरणीय क्षति पुगेको जनाउदै उहाले देखाएका सत्मार्ग पछयाउदै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    कमल पंगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष लीलाप्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यवाहक सभापति केदार काफलेले स्वागत एवं नेपाली कांग्रेस जिल्ला सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो ।.

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.