स्याङ्जा, ५ असार । स्याङ्जामा आँधीखोलाले बगाएर एक पुरुषको शनिवार मृत्यु भएको छ। मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ४ रामकोश बस्ने ५१ बर्षीय मनबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहारामकोशबाट पुतलीबजार नगरपालिका १४ लामागे जानेक्रममा आधीखोला तर्दै गर्दा बगाएको हो।
थापाको मृत्यु सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Thursday, December 5
Trending
- राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवसमा १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान
- अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि पत्रकारबीच अन्तरक्रिया
- सहायता सामाग्री बितरणदेखि दिप प्रज्वलनगरि स्याङ्जाभर मनाइयो अपांगता दिवस
- अपांगता सम्बन्धी सचेतना अभियान त्रिभुवन आर्दश माविमा
- त्रिभुवन बहुमुखी क्याम्पसमा अपांगता सम्बन्धी सचेतना अभियान सुरु
- संघिय सांसद थापाद्धारा पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उदघाटन
- सरकारका प्रवक्ता गुरुङ्द्धारा कालीगण्डकीमा खेलकूद महोत्सव उदघाटन
- पहिलो पटक मनाइयो स्याङजामा महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस