Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 5
    Trending
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अक्सिजन प्लान्ट छिटै सञ्चालनमा ल्याउन छलफल
    Uncategorized

    अक्सिजन प्लान्ट छिटै सञ्चालनमा ल्याउन छलफल

    Bhawani AdhikariBy Bhawani AdhikariJanuary 24, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १० माघ । कोरोनाको संक्रमण बढेसंगै स्याङ्जा जिल्ला अस्पतालले अक्सिजन प्लान्टलाई सञ्चालनमा ल्याउनका लागि सम्बन्धित निकायसंग समन्वय एवं जिल्लामा छलफल गरेको छ ।

    कोभिड–१९को तेस्रो संक्रमण बढीरहेका वेला अस्पतालमा अक्सिजन प्लान्ट अत्यावश्यक रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । नयाँ अक्सिजन प्लान्ट संचालनका लागि निरन्तर प्रयास भैरहेको र जडानकालागि गण्डकी प्रदेशका मुख्यमन्त्री, स्वास्थ्य मन्त्री, सचिव र नेपाल विद्युत प्राधिकरणसँग समन्वय निरन्तर पहल भैरहेको उहाको भनाई छ ।

    अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन सकेमा कोरोना संक्रमित लगायत अन्य बिरामी समेत प्रत्यक्ष लाभान्वित हुने अस्पताल प्रमुख डा. रमेश आचार्य भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गण्डकी प्रदेश एमाले कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी

    October 7, 2023

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

    July 6, 2023

    नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता

    October 17, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.