स्याङ्जा, ३ पुस । पाल्पा पूर्वखोला गाउँपालिकाका बर्ष २३ का मिलन थापा मगर सुकेको गाँजाको धुलो सहित पक्राउ परेका छन ।
मगरप्रति शंका लागेर खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई राखेको ६ सय) ग्राम सुकेको गाँजा फेला पारीएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पुतलीबजार नगरपालिका १ स्थित ट्याक्सी चोकमा भेटिएका उनलाई अदालतबाट १० दिनको म्याद थपगरी अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ । उनलाई लागु औषध (गाजा) सम्बन्धी कसुर मुद्धा चलाइएको छ।
Tuesday, December 16
Trending
- प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
- संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
- आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
- स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
- रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
