स्याजा, २ असार । भीरकोट नगरपालिका बयरघाँरी स्थित आँधीखोला किनारमा बुधवार घनश्याम ढकालको मृत शरिर भेटिएको छ।
आँधीखोला गाउँपालिका ६ का ५७ बर्षिय ढकाल मंगलबार साँझपख घरवाट निस्केपछि वेखबर हुनुहुन्थ्यो ।
खोलाको बिच भागमा रहेको खाली बगरमा पछारिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शव भेटिएको खबर संचार भएपछि आफन्तले खोजीगर्दा पहिचान भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा पोष्टमार्टमपछि शवलाई आफन्तले बुझेका छन्।
ढकालको मृत्युका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Monday, December 15
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
