Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » हिमालय बचाउँ, नदी जोगाउँ र युद्ध निषेध, शान्ति बिशेष’ अभियान स्याङ्जामा
    पुतलीबजार नगरपालिका

    हिमालय बचाउँ, नदी जोगाउँ र युद्ध निषेध, शान्ति बिशेष’ अभियान स्याङ्जामा

    Syangja SandeshBy Syangja SandeshApril 4, 2022Updated:April 4, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ चैत । मानवअधिकार तथा शान्ति समाज काठमाण्डौंको आयोजना तथा मानवअधिकार तथा शान्ति समाज स्याङ्जाको समन्वयमा हिमालय बचाउ, नदी जोगाउ लगायत युद्ध निशेष शान्ति बिशेष कार्यक्रम गरेको छ ।


    मानवअधिकारकर्मी, युवा, बालबालिका तथा नागरिकहरुले नगर परिक्रमागरी सदरमुकाम स्थित सहिदचोकमा पुगेर कोणसभामा परिणत भएका थिए ।


    सभालाई मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले सम्बोधन गर्दै नागरिकका जीवन आधारसंग जोडिएका जीवन पद्धतीसंग सम्बन्धित रहेर काम समाजले बिगतदेखि काम गर्दे आएको बताउनुभयो ।


    बढ्दो प्रकृतिको दोहनले मानव तथा जीव प्रणालीमा प्रत्यक्ष नकारात्मक असर परेको जनाउदै उहाले प्राकृतिक बस्तुका संरक्षणमा आजैदेखि जुट्न सुझाव दिनुभयो । हामीले हाम्रा प्रकृति संरचना जोगाउन नसकेको बताउदै उहाले हिमाल, नदी जस्ता प्रकृतिका उपहारका संरक्षणगरी तीसंग सम्बन्धित करोडौ जीवहरुको जीवन जीउन सहज बनाउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।


    मानिस र मानवीय तथा प्राणी जगतको जीवन संगै प्रकृतिको संरक्षणसंग जोडिएकाले आजैदेखि सबैले त्यसतर्फ ध्यान दिनुपर्ने उहाका भनाई छ ।


    युद्धले जहिले पनि हार्ने हुँदा युद्ध सधैका लागि सबैले अन्त्य गरिनुपर्ने उहाले बताउनुभयो । अहिले जारी रुसद्धारा युक्रेन माथिको आक्रमणले करोडौंको धनजन क्षति पुगेको छ भने लाखौं ब्यक्ति बिस्थापित र हजारौं ब्यक्तिले ज्यान गुमाउनु परेको उहाका भनाई छ ।

    तसर्थ युद्ध तत्काल रोकेर वार्ता मार्फत दुबै देशका नागरिकले शान्तिपूर्वक वाच्ने वातावरण बन्न र बनाउन सबैले दवाव दिनुपर्नेका उहाले जोड दिनुभयो ।


    यसैगरी, समाजका केन्द्रिय उपसभापति कृष्णबहादुर रावलले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो ।
    सामान्य औषधी र अक्सिजन समेत नपाएर धेरै युवाहरुले कोरोनाबााट ज्यान गुमेको भर्खरैको अवस्था रहेको बताउदै आउदा दिनमा राज्य र स्थानीय सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा सुझाव दिनुभयो ।


    समाज स्याङ्जाका पूर्वउपसभापति हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान सभापति प्रकाश डोटेलले स्वागत सहित कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो भने सचिव भवानी अधिकारीले संचालन गर्नुभएको थियो ।


    केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम यही चैत १७ गतेदेखि मुलुकका २१ जिल्लामा यस्ता अभियान संचालन गर्दै आएको छ । गोरखा जिल्लाबाट सुरु भएको सो अभियान अन्र्तगत सोमबार स्याङ्जामा आइपुगेको हो ।


    ‘हिमालय बचाउ, नदी जोगाउ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध शान्ति बिशेष’ ४ बिषयमा बिशेष अभियान संचालन गर्दे जिल्लागत कार्यक्रम गर्दे आएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.