Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » हरिनासमा नेकपा एमाले खिमबहादुर र इन्द्रकुमारी विजयी
    राजनीति

    हरिनासमा नेकपा एमाले खिमबहादुर र इन्द्रकुमारी विजयी

    Syangja SandeshBy Syangja SandeshMay 18, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ जेठ । हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर मानन्धर र उपाध्यक्षमा इन्द्रकुमारी राना विजयी हुनु भएको छ ।
    मानन्धरले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार टोपबहादुर भुजेललाई ३७ र कांग्रेसतर्फका उपाध्यक्षका उम्मेदवार मिठु लम्साललाई २४ मतान्तरले विजयी भएका हुन्। अध्यक्ष मानन्धरले ४ हजार ७६९ मत र भुजेलले ४ हजार ७३२ मत पाउनु भएको छ । उपाध्यक्षमा रानाले ४ हजार ७४० र लम्सालले ४ हजार ७१६ मत छ ।

    ७ वटा वडा मिलेर बनाइएको पालिकामा ३ वटा वडामा नेपाली कांग्रेस र ४ वटा वडामा नेकपा एमाले विजयी भएको हो। नेपाली कांग्रेसतर्फ वडा नं। १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, २ मा चित्रबहादुर थापा र ५ मा निर्मल लम्साल निर्वाचित हुनु भएको छ ।

    यसैगरी एमालेतर्फका ३ मा ओमप्रकाश सिग्देल, ४ मा सन्तबहादुर थापा, ६ मा दिलबहादुर राना र ७ मा भरत थापा निर्वाचित भएका छन्। हरिनासमा कांग्रेस गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा थियो।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.