Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 3
    Trending
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    • पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान
    • वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने
    • कर्तब्य ज्यान मुद्धाका आरोपित खवास पक्राउ
    • शीतला माविको अध्यक्षमा शेरबहादुर चयन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा लगायत देशैभर वर्षा, उच्च पहाडी भेगमा हिमपात, चिसो झन बढ्यो
    समाचार

    स्याङ्जा लगायत देशैभर वर्षा, उच्च पहाडी भेगमा हिमपात, चिसो झन बढ्यो

    Syangja SandeshBy Syangja SandeshDecember 29, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ पौष । स्याङ्जा लगायत काठमाण्डु उपत्यका सहित मुलुकका अधिकांश स्थानमा बुधबार (आज) बिहानदेखि वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । गण्डकी प्रदेशका अधिकांश स्थानमा  वर्षा भएको छ ।

    पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा गण्डकी प्रदेश अन्र्तगत  काठमाडौं उपत्यका लगायत देशैभर वर्षा भएको र  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको  मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।

    दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ । बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ ।

    मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको छ ।  बिहीबार (भोली) भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ । जाडोको मौसममा थप पानी सहित हिमपातका कारण जनजीवन कष्टकर बनेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025

    वाणिज्य बैंकमा स्तरोन्नती सहित मुक्तिनाथका सेयरधनीलाई झण्डै १९ प्रतिशत लाभांश दिने

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025

    कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन

    November 3, 2025

    पत्रकार सिग्देललाई रोयल सहकारीको सम्मान

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025

    ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.