Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा प्रशासनमा स्वास्थ्य सहायता कक्ष स्थापना
    पुतलीबजार नगरपालिका

    स्याङ्जा प्रशासनमा स्वास्थ्य सहायता कक्ष स्थापना

    प्रशासन कार्यालयमा आउने सेवाग्राहीका स्वास्थ्यप्रति ध्यान दिदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्वास्थ्य सहायता कक्षको स्थापना गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 11, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ असार । प्रशासन कार्यालयमा आउने सेवाग्राहीका स्वास्थ्यप्रति ध्यान दिदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्वास्थ्य सहायता कक्षको स्थापना गरेको छ ।

    पुतलीबजार नगरपालिकाको प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको ब्यवस्थापनमा कक्षको स्थापना गरिएको हो ।
    प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई लक्षित गर्दै स्वास्थ्य सहायता कक्षको स्थापना गरिएको हो । बिशेषगरी पछिल्ला समय परिचयपत्र बनाउनका लागि भन्दै जेष्ठ नागरिकका धेरै भीड बढेपछि प्रशासनले सो सुबिधा सहितको सेवा थप गरेको छ ।

    कक्षबाट सेवा लिन आउने जो कोहीले पनि आफनो स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउन सक्नेछन भने अकस्मात कोही बिरामी भएमा पनि थप उपचारका लागि आवश्यक परेमा एम्बुलेन्स सेवा समेत उपलब्ध गराउनेगरी वा दिईने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

    स्वास्थ्य सहायता कक्षबाट कार्यालय समयभर स्वास्थ्य सेवा उपलब्ध गराईने पशासन कार्यलयले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025

    बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु

    May 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.