Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा अस्पतालका अध्यक्ष इन्द्रबहादुर गोदारको पदस्थापन
    समाचार

    स्याङ्जा अस्पतालका अध्यक्ष इन्द्रबहादुर गोदारको पदस्थापन

    Syangja SandeshBy Syangja SandeshJanuary 27, 2022Updated:January 28, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १३ माघ । प्ुातलीबजार नगरपालिका ३ स्थित स्याङ्जा जिल्ला अस्पताल ब्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष इन्द्रबहादुर गोदार लगायत अन्य सदस्यले आज पदस्थापन गर्नुभएको छ ।
    गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा अध्यक्षमा गोदार लगायत अन्य ७ जना सदस्यमा अस्पताल विकास समितिको केही दिनअघि नियुक्त गरेको थियो ।
    समितिका अन्य सदस्यहरुमा लक्ष्मी बराल, टिमकुमारी कुमाल, हुमबहादुर कुमाल, राजेन्द्र गैह्रे, राजेन्द्र मरासीनी रहनु भएको छ । अब, जिल्ला उद्योग वाणिज्य संघ र सम्बन्धित स्थानीय पालिकाका एक ÷एक जना सदस्य थप हुनेछन भने सदस्य सचिवका रुपमा अस्पताल प्रमुख डा. रमेश आचार्य रहने प्रावधान छ ।

    पदस्थापना कार्यक्रममा बोल्दै शिक्षा, संस्कृति, बिज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अस्पतालको भौतिक तथा गुणस्तीय सेवाका लागि प्रदेश र संघ सरकारसंग समन्वय गर्दे सुबिधासम्पन्न अस्पताल निर्माणका लागि जुट्ने बताउनुभयो । आवश्यक अनुरुपको प्राबिधिक र स्रोतका अभावका कारण अस्पतालमा उपलब्ध उपकरणको समेत उपयोग गर्न नसकिएको उहाको भनाई छ । अस्पतालका लागि तत्काल आवश्यक रहेको बिद्युत्तिय ट्रान्सफर्मर खरिदका लागि केही दिनअघि मन्त्रीपरिषद बैठकद्धारा तत्कालका लागि १५ लाख रुपैंया बिनियोजन गरको पनि उहाले जानकारी दिनुभयो ।
    कार्यक्रममा निवर्तमान अध्यक्ष लोकराज शर्माले नव आगन्तुक अध्यक्षलाई आफनो पूर्णसहयोग रहने र अधुरा कामलाई पुरा गर्न सहयोग गर्ने बताउनुभयो ।
    कार्यक्रममा अस्पतालका प्रमुख डा. रमेश आचार्यले अस्पतालको वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउनु भएको थियो ।
    सोही कार्यक्रममा ३ वर्षे कार्यकाल पुरा गरी निवर्तमान हुनु भएका अध्यक्ष लोकराज शर्मालाई ससम्मान सहित बिदाई गरिएको थियो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तथ्यांक अधिकृत पार्वती बरालले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.