Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 6
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जालाई ४ अर्व ३४ करोड ७६ लाख बजेट
    अर्थ

    स्याङ्जालाई ४ अर्व ३४ करोड ७६ लाख बजेट

    Syangja SandeshBy Syangja SandeshMay 30, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आर्थिक वर्षका २०७८÷७९ का लागि स्याङ्जालाई ४ अर्व ३४ करोड ७६ लाख बजेट परेको छ।
    सरकारद्धारा शनिवार सार्वजनिक बजेट अनुरुप यहाँका ११ वटै पालिकामागरी ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको हो।
    जिल्लाका ५ नगरपालिकालाई २ अर्ब ५१ करोड २१ लाख र ६ वटा गाउँपालिकाका लागि १ अर्ब ८३ करोड ५५ लाख विनियोजन भएको छ।
    नगरपालिकामा सबैभन्दा बढी पुतलीबजारलार्ई ५८ करोड ६४ लाख छ भने सबैभन्दा कम भीरकोट ३८ करोड ५१ लाख छ।


    यसैगरी, वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख, गल्याङलाई ५३ करोड ७९ लाख, चापाकोटलाई ४२ करोड ६० लाख र विनियोजन गरिएको हो।
    गाउँपालिकामा सबैभन्दा धेरै कालीगण्डकीलाई ३५ करोड ६५ लाख र सबैभन्दा कम फेदीखोलालाई २४ करोड ३७ लाख छ।
    यस्तै, अर्जुनचौपारीलाई २७ करोड ६४ लाख, आँधीखोलालाई ३३ करोड ७८ लाख, विरुवालाई ३१ करोड ५ लाख, हरिनासलाई ३१ करोड ६ लाख बजेट उपलब्ध भएको हो।
    विनियोजित रकम मध्ये समानीकरण अनुदानमा १ अर्व १९ करोड ३० लाख रहेको छ। सशर्त अनुदानतर्फ २ अर्व ८७ करोड ५८ लाख, समपूरक अनुदान १३ करोड ७१ लाख र विशेष अनुदान १४ करोड १७ रहेको अर्थमन्त्रालय वेबसाइटमा उल्लेख छ।
    विनियोजित रकम गतबर्षको भन्दा भन्दा ४० करोड ५४ लाख बढी हो। गतबर्ष समग्र स्याङजाको बजेट ३ अर्व ९४ करोड २२ लाख थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा यसबर्ष एक अरब २५ करोडको सुन्तला उत्पादन

    January 1, 2025

    स्याङ्जाको कफी उत्पादन गतबर्षभन्दा दोब्बरकोे अनुमान

    March 14, 2024

    नेपालको आर्थिक अवस्था हल्का चलायमान भएको छ — वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

    January 20, 2024

    चण्डीकालिका सेभिङ् इण्ड क्रेडिट को अपरेटिभमा शेरचन निर्वाचित

    January 6, 2024

    देउसी खेलेर संकलित ५० हजार राम्दीका जेष्ठनागरिकलाई

    November 24, 2023

    स्याङ्जामा रोपिए १ लाख ७० हजार किलो आलु

    November 24, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.