Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाम कानून ब्यवसायी परिषदको ३१ औं बार्षिक उत्सव सम्पन्न
    पुतलीबजार नगरपालिका

    स्याङ्जाम कानून ब्यवसायी परिषदको ३१ औं बार्षिक उत्सव सम्पन्न

    नेपाल कानून ब्यवसायी परिषदको ३१ औं बार्षिक उत्सव स्याङ्जामा मनाइएको छ । स्याङ्जा जिल्ला बार एशोसियसनको आयोजनामा हिजो बार्षिकोत्सव मनाइएको हो । बार्षिकोत्सवको उदघाटन गर्दै जिल्ला न्यायधीशा बासुदेव पौडेलले न्याय नि
    Syangja SandeshBy Syangja SandeshAugust 12, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २७ साउन । नेपाल कानून ब्यवसायी परिषदको ३१ औं बार्षिक उत्सव स्याङ्जामा मनाइएको छ । स्याङ्जा जिल्ला बार एशोसियसनको आयोजनामा हिजो बार्षिकोत्सव मनाइएको हो ।

    बार्षिकोत्सवको उदघाटन गर्दै जिल्ला न्यायधीशा बासुदेव पौडेलले न्याय निरुपणमा बार र बेन्चबीच समन्वय र सहकार्य गर्दै अघि बढेको बताउनुभयो । बार र बेन्चको मर्यादा, आचरण र ब्यवस्थापनतर्फ ध्यान दिदै छिटो छरितो न्याय दिलाउने कार्यमा समन्वय र सहकार्य भएका कारण अदालती प्रक्रियामा सहज बनेको उहाले भन्नुभयो ।

    कानुन व्यवसायीहरूको हक हितको संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्नु गराउनु र यसको अनुकरण गर्नु हामी सबैको लक्ष्य रहेको उहाले औल्याउनुभयो ।

    कार्यक्रममा अदालतका श्रेस्तेदार एवं उपसचिव भूमिप्रसाद शर्मा, सहायक न्यायधीवक्ता नवराज रेग्मी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, वार एशोसियनका केन्द्रिय पार्षद टंकप्रसाद न्यौपाने, वारका निवर्तमान अध्यक्ष चन्द्रबहादुर केसी, अधिवक्ता दिवाकर शर्मा लगायतले न्याय क्षेत्रको शुद्धिकरण र ब्यवसायीका हक, हितका पक्षमा काम गर्नेगरी स्थापना भएको परिषदको बार्षिकोत्सवको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । वारका अध्यक्ष तुलसी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष संगीता नेपालीले स्वागत एवं सचिव युगनारायण श्रेष्ठले संचालन गर्नुभएको थियो ।

    कानून व्यवसायीहरूको हक हितको संरक्षण गरी समाज प्रति जिम्मेवारी पूर्ण सेवा सञ्चालन गर्न उदेश्यले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० मा स्थापना भएको जनाउदै यसका बारेमा भए गरेका ब्यवस्थाका बारेमा जिल्ला बार एशोसियशनका अध्यक्ष तुलसी गिरिले जानकारी गराउनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.