Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा नागरिकता भन्दा राहदानी लिनेको संख्या बढी
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा नागरिकता भन्दा राहदानी लिनेको संख्या बढी

    स्याङ्जामा नागरिकता भन्दा राहदानी लिनेको संख्या बढी देखिएको छ । गतबर्ष नागरिकता भन्दा ५ हजार ३३५ वटा बढी राहदानी लिएको पाइएको हो ।
    Syangja SandeshBy Syangja SandeshAugust 23, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ भदौ । स्याङ्जामा नागरिकता भन्दा राहदानी लिनेको संख्या बढी देखिएको छ । गतबर्ष नागरिकता भन्दा ५ हजार ३३५ वटा बढी राहदानी लिएको पाइएको हो ।

    आर्थिक वर्ष २०८०÷८१ मा प्रशासन कार्यालय स्याङ्जाबाट ९ हजार ४८७ वटा नागरिकता नागरिकता बितरण भएको हो । बंशजका आधारमा लिएका नागरिकता हुन ।

    यसैगरी, १४ हजार ८२२ वटा राहदानी बितरण भएको थियो । सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ ।

    जिल्लाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दे जिल्लाको मध्यभाग पार्नेगरी वालिङ्मा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । यसो गर्दा, उत्तरतर्फ जिल्ला प्रशासनमा र दक्षिणतर्फका नागरिकलाई इलाका प्रशासन मार्फत प्रशासनिक सेवा सुबिधा उपलब्ध गराउदै आइएको छ ।

    यसैगरी, वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा स्याङ्जाका २४ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिनुभयो ।

    २५ हजार ४०९ राष्ट्रिय परिचयपत्र बितरण भएको र पुराना नागरिकताका अभिलेखीकरण गर्ने कार्य सबै सकिएको सूचना अधिकारी समेत रहेका पौडेलले भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.