Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा एघारै वटा नगर गाउँ पालिकाका सभापति
    राजनीति

    स्याङ्जामा एघारै वटा नगर गाउँ पालिकाका सभापति

    Syangja SandeshBy Syangja SandeshSeptember 28, 2021Updated:September 28, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    तस्विर ः भवानी अधिकारी
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ असोज । नेपाली कांग्रेस स्याङ्जाका एघार वटै पालिकाको नतिजा सार्वजनिक भएको छ। एघार पालिका मध्ये चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हो भने अन्य १० पालिकामा मतदान भयो।

    पाँच नगरपालिका र ६ गाउँपालिका मध्ये वालिङ् नगरपालिका र कालीगण्डकी गाउँपालिकाको नतिजा गएराती मात्र सार्वजनिक भयो। प्रतिस्प्रर्धी उम्मेदवार र मतदाता संख्या बढी रहेकाले ढिलो भएको हो। अधिवेशनको औपचारिक उदघाटन भने शनिवार नै भएको थियो।

    पुतलीबजार नगरपालिकामा सुरजकुमार अधिकारी २ सय ३२ मतका साथ निर्वाचित हुनु भएकोे छ। उहाका प्रतिस्पर्धी बिक्रान्तकुमार ९सुवर्ण० श्रेष्ठले १ सय ८ मत ल्याउनुभएको थियो ।

    भीरकोट नगरपालिकामा एक मतको अन्तरले यामप्रसाद अधिकारी ९लक्ष्मण० निर्वाचित हुनुभयो । अधिकारीको एक सय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिपेन्द्र केसीले ९९ मत पाएर उपविजेता बन्नुभएको छ।

    वालिङ् नगर सभापतिमा नेत्रप्रसाद पाण्डे विजयी हुनु भएको छ । उहाले २ सय ४९ मत पाउदा अर्का उम्मदेद्वार भुपराज बगालेले १ सय ९० मत पाउनुभयो ।
    गल्याङ नगरपालिकामा १ सय ८२ मतका साथ श्यामप्रसाद बस्याल निर्वाचित हुनुभयो भने उहाका प्रतिस्पर्धी हरि खनालले भने ६७ मत आएको थियो।

    यसैगरी, फेदीखोला गाँउपालिकाको सभापतिमा महेन्द्र थापा निर्वाचित हुनुभयो । थापाको ५२ मत पाउदा उहाका प्रतिस्पर्धी लालबहादुर अधिकारीले २५ मत पाउनुभयो ।

    आँधीखोला गाँउपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र पौडेलले ६१ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाका प्रतिस्पिर्धी नविन ढकालको ४७ मत रहेको छ।

    अर्जुनचौपारी गाँउपालिकामा बिष्णु काफ्लेले ५८ मत पाउदा उहाका प्रतिश्पर्धी बद्री पौडेलले ३४ मत आएको थियो ।

    बिरुवा गाँउपालिकाको सभापतिमा डोलराज पोख्रेल निर्वाचित हुनुभयो । पोख्रेलको ७० मत आउदा उहाका प्रतिस्पिर्धी युवराज केसीको भने ६३ मत थियो ।

    हरिनास गाउँपालिकामा टोपबहादुर भुजेल ९टोपा० निर्वाचित हुनुभएको छ । उहाले उनले ६१ मत ल्याउदा प्रतिस्पिर्धी बिक्रमबहादुर चन्द ९कृष्ण० को ५३ मत थियो।

    कालीगण्डकी गाउँपालिकासभापतिमा नरबहादुर राना ८१ मत ल्याई बिजयी हुनुभयो । उहाका निकटतम प्रस्प्रिर्धी यामप्रसाद पाण्डेले ६९ मत पाए। योसँगै स्याङ्जा जिल्लाभरको नगर(गाउँ अधिबेशन शान्त वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतम ९आरसी० ले जानकारी दिनुभयो।

    जिल्लाभर २ हजार २ सय ४७ मतदाता थिए। निर्वाचनमा ९८ प्रतिशत मत खसेको थियो। दुई प्यानलभई प्रतिप्रर्धा भए पनि मतदाताले मिश्रीत परिणाम दिएका छन्। वडा अधिवेशनवाट क्षेत्रीय प्रतिनिधी चुनिएका ब्यक्तिले मात्र मतदान गर्न पाउने ब्यवस्था छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024

    नेपाली कांग्रेस जिल्ला सम्मेलन माघ १० गते, सभापति देउवा लगायत शिर्ष नेताहरु स्याङ्जा आउने

    January 18, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.