Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास
    • पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास
    • स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल
    • माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाबाट एसईईमा ४ हजार ८३७ परीक्षार्थी
    पुतलीबजार नगरपालिका

    स्याङ्जाबाट एसईईमा ४ हजार ८३७ परीक्षार्थी

    Syangja SandeshBy Syangja SandeshApril 21, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ बैशाख । वैशाख ९ गते शुक्रबारदेखि सुरु हुने एसईई परीक्षामा स्याङ्जामा ४ हजार ८३७ परीक्षार्थी सहभागी हुँदैछन्। ती मध्ये छात्रतर्फ २ हजार ३६८ र छात्रतर्फ २ हजार ४१८ जना रहेको जिल्ला शिक्षा समन्वय अधिकारी गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो।

    सोही अन्तरगत प्राविधिक शिक्षातर्फ ९६ जना र ग्रेडवृद्धितर्फ ५१ जना प्रमुख पौडेलले जानकारी दिनुभयो । स्याङ्जाका ५ वटा विद्यालयमा प्राविधिक शिक्षासम्बन्धी पढाइ हुनेगर्छ। समन्वय इकाई कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिनुभयो।

    जिल्लाका ११ वटै पालिकामा प्रश्नपत्र र उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री पुर्‍याइसकेको र सुरक्षाकर्मीका निगरानीमा राखिएको छ। जिल्लाभर ३५ परीक्षा केन्द्र र ३५ जना केन्दाध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ।

    गत वर्षभन्दा यो वर्ष एसईई दिनेको संख्या कम हो । गत वर्ष झण्डैं ५ हजार २ सय जनाले परीक्षा दिएका थिए। परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ। यस वर्ष भने उत्तिर्णांक नम्बर ३५ पुर्‍याएको छ। यसअघि ३२ थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एमाले महाधिवेशन प्रतिनिधि छनौटमा सहमतिको प्रयास

    November 28, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    स्याङ्जामा २३ करोड लागतका ५ वटा पक्की पुल

    November 28, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.