Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको हरिनास गाउँपालिकामा बन्यो हेलिप्याड
    समाचार

    स्याङ्जाको हरिनास गाउँपालिकामा बन्यो हेलिप्याड

    Syangja SandeshBy Syangja SandeshJanuary 30, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १६ माघ । विपत्तीका बेला मानवीय उद्धारलाई छिटो, छरितो र सहज बनाउने उदेश्यले हरिनास गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ ।

    गाउँपालिकाको आर्थिक सहयोग र नेपाली सेना (समरजीत गुल्म) को जनश्रमदानमा हरिनास गाउँपालिका — ४ चुलीडाँडामा हेलिप्याड निर्माण गरिएको हो। नवनिर्मित सो हेलिप्याड हालै सेनाले गाउँपालिकालाई हस्तान्तरण गरेको छ । ‘एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण’ गर्ने योजना अनुरुप हरिनासमा हेलिप्याड निर्माण गरिएको गुल्मले जनाएको छ ।

    श्री नं. ३ बाहिनी अड्डा खैरेनीटार ब्यारेक तनहुँका बाहिनीपती सहायकरथी गौरवकुमार केसीले हेलिप्याडको उदघाटनगरी गाउँपालिकाका प्रमुख खिमनारायण मानन्धरलाई हस्तान्तरण गर्नुभएको छ । पक्की सिमेन्टेड संरचनामा बनाइएको हेलिप्याड ६० वाई ६० फिट लम्वाई र चौडाई रहेको छ। गाउँपालिकाको ९ लाख ५५ हजार लगानी भएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।

    स्याङ्जाको अन्य पालिकाभन्दा हरिनास गाउँपालिकालाई भौगोलिक रुपमा दुर्गम गाउँपालिकाको रुपमा चिनिएको छ ।
    गतबर्ष पनि अर्जुनचौपारी गाउँपालिकाको आर्थिक लगानी र सेनाको जनश्रमदानमा यस्तै शैलीको हेलिप्याड निर्माणगरी गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।

    यो संगै स्याङ्जाका ११ पालिका मध्ये २ गाउँपालिकामा हेलिप्याड निर्माण भएका छन्। हेलिप्याडले स्याङ्जाका हरिनासबासी सहित तनहुँ जिल्लाबासीले सेवा पाउने भएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.